बागलुङका १० वटै पालिकाले ल्याए बजेट, कुनमा कति ?

काठमाडौं । बागलुङका १० वटै स्थानीय तहले आव ०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । बरेङ गाउँपालिकाले सोमबार, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले बिहीबार र अरु पालिकाले शुक्रबार बजेट प्रस्तुत गरेका हुन् । स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने सयमसीमा तोकिदिएको छ । […]

सम्बन्धित सामग्री

पाल्पामा १० वटै स्थानीय तहको बजेट सार्वजनिक, कसको कति ?

पाल्पामा रहेका १० स्थानीय तहले बजेट ल्याएका छन् । दुई नगरपालिकासहित १० स्थानीय तह रहेको पाल्पामा धेरैले नीति कार्यक्रम र बजेट एकै दिन पारित गरेका हुन् । जिल्लाको तानसेन नगरपालिकाले १ अर्ब ३९ करोड १८ लाख ९३ हजार ५४ रुपैयाँको बजेट ल्याएको छ । नगरप्रमुख सन्तोषलाल श्रेष्ठकाअनुसार तानसेनमा चालु खर्चतर्फ ७५ करोड ९३ लाख ७५ हजार ९ सय बयालीस र पुँजीगततर्फ ६३ करोड २५ लाख १७ हजार १ सय १२ विनियोजन गरिएको छ । बजेटमा ४५ दशमल ४४ प्रतिशत पुँजीगत छ । बाँकी चालु खर्चमा रहेको छ । त्यस्तै रामपुर नगरपालिकाले पन

धनकुटा नगरपालिकामा एमाले विजयी

धनकुटा : धनकुटा नगरपालिका १० वटै वडाको मत गणना सम्पन्न भएको छ। पछिल्लो जानकारी अनुसार नगरपालिकाको प्रमुखमा एमालेका एमालेका उम्मेदवार चिन्तन तामाङले १४ मतले विजयी भएका छन्। यद्यपी उनले कति मत पाए भन्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छैन। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दिनेश राई रहेका थिए। २०७४ को स्थानीय तहको निर्वाचनमा पनि तामाङले राईलाई ११४ मतले पराजित गरेका थिए।यस्तै उपप्रमुखमा एमालेकै भीमा खनाल विजयी भएकी छन्। उनका प्रतिद्धन्द्धि माओवादीका