जलाशययुक्त आयोजना निर्माण गर्दा बहुआयामिक फाइदालाई ध्यान दिइन्छ : मन्त्री भुसाल

काठमाडौँ,२३ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलाशयुक्त आयोजनाबाट प्राप्त हुने तल्लो तटीय लाभसहित बहुआयामिक फाइदाका विषयलाई सरकारले विशेष ध्यान दिने बताएकी छन् । जलाशययुक्त आयोजना रणनीतिक तवरले अगाडि बढाउने बताउँदै उनले पानीको अधिकारका विषयमा कुनै आशङ्का नगर्न आग्रहसमेत गरिन् । जलस्रोत विकास संस्थाले जलविद्युत्को विकासका रणनीतिक आयामबारे आज आयोजना गरेको छलफलमा मन्त्री […]

सम्बन्धित सामग्री

दूध विकासको निम्ति मुर्रा राँगा ल्याउन लागिएको हो : मन्त्री भुसाल

काठमाडौं, १० असार । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले दूध विकासको लागि मुर्रा राँगा ल्याउन लागिएको दाबी गरेका छन्। आइतबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले दूध विकासको लागि मुर्रा ल्याउन लागिएको दाबी गरेका हुन्। उनले भने, ‘दुग्धविकास बोर्ड खारेज विषयमा आत्तिहाल्नुपर्ने, दुःखी हुनुपर्ने अवस्था देख्दिन। सरकारले कुनै न कुनै हिसावले व्यवस्थापन गर्छ। […]

आगामी पाँच वर्ष सङ्घ र प्रदेशमा गठबन्धन सरकार : मन्त्री भुसाल

काठमाडौँ,३० कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आसन्न निर्वाचनपछि सङ्घ र सातै प्रदेशमा गठबन्धनको स्थायी सरकार बन्ने दाबी गरेकि छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत आज ललितपुरका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रमपछि गोदावरी नगरपालिका–१२ थेचोमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले देशको आर्थिक तथा सामाजिक विकासमा नयाँ क्रान्तिको अभियान […]

गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउनुपर्छ : मन्त्री भुसाल

काठमाडौँ,२७ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउनुपर्ने आवश्यकता औँल्याएकि छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले यहाँ आज आयोजना गरेको मानव विकास प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले त्यसका लागि देशको अर्थतन्त्र सबल हुनुपर्नेमा जोड दिइन् । उनले सबल अर्थतन्त्रको निर्माणका लागि नेपालको प्रमुख आधार कृषि, पर्यटन र ऊर्जा […]

जनताको सहभागिता नभएको विकास सफल हुन्न : मन्त्री भुसाल

काठमाडौँ,२४ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको आकाङ्क्षाअनुसारको विकासले नै दिगोपना प्रदान गर्ने भएकाले त्यसमा आफू प्रतिबद्ध रहेको बताएकी छन् । ललितपुर महानगर–२२, महर्जन समाजको २५औँ वार्षिक साधारणसभा आज उद्घाटन गर्दै उनले भनिन्, “जनता सहभागिता नभएको विकास सफल हुन्न, त्यसैले जनतासँग सहमति लिएर मात्र विकासका आयोजना बनाउनुपर्छ ।” आफूले बुङ्मतीका जनताको खेत […]

दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य छ : मन्त्री भुसाल

काठमाडौँ,२२ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुुसालले आगामी दुई वर्षभित्र मुलुकमा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको जनाउँदै सोही अनुसार काम भइरहेको बताएकी छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसद डा भीमबहादुर रावलले, ‘माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवद्र्धन गर्न आवश्यक भएकाले’ […]

विद्युत तारमा हिँड्ने व्यक्तिको उद्धार गर्न सेनालाई भनेका छौं : मन्त्री भुसाल

ऊर्जामन्त्री पम्फा भुसालले नुवाकोटमा त्रिशुली थ्री ए को प्रशारण लाइनमा हिँड्ने ब्यक्तिको उद्धारमा सहयोग गर्न नेपाली सेनालाई आग्रह गरेकी छन् । मन्त्री भुसालले विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गर्न आग्रह गरेकी हुन् ।प्रसारण लाइनमा हिँड्ने व्यक्तिको उद्धारका लागि सेनालाई आग्रह गरिएको जानकारी दिँदै मन्त्री भुसालले सामाजिक सञ्जालमा लेखेकी छन् : ‘नुवाकोटमा त्रिशुली ‘थ्री ए’ को प्रशारण लाइनमा रहेका ब्यक्तिको उद्धार गर्न मैले नेपाली सेनालाई आग्रह गरेको

उर्जा मन्त्री भुसाल र इस्टोनियन राजदुत किवीबीच भेटवार्ता

काठमाडौं ९ वैशाख । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल र नेपालका लागि इस्टोनियन राजदुत क्याट्रीन किवीबीच भेटवार्ता भएको छ । सामाजिक सञ्जाल मार्फत उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले यसबारे जानकारी दिएको हो । आज (शुक्रबार) भएको भेटवार्ता उपलब्धी मुलक रहेको मन्त्रालयले जनाएको छ ।

महिला अधिकारका लागि रचनात्मक सङ्घर्ष जरुरीः मन्त्री भुसाल

काठमाडौं, २४ फागुन । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्राप्त अधिकारको कार्यान्वयनका साथै प्राप्त भइनसकेका अधिकारका लागि महिलाहरुले रचनात्मक सङ्घर्ष जरुरी रहेको बताएकी छिन् । आज ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । महिलालाई संविधान र राज्यले अवसर दिएको भन्दै […]

तनहुँ जलविद्युत् आयोजना निरीक्षण गर्दै मन्त्री भुसाल

दमौली, १३ मङ्सिर: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल सोमबार तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको बाँधस्थल निरीक्षण गर्दै ।-तस्वीर : कृष्ण न्यौपाने-रासस

मन्त्री भुसाल र नेपालका लागि रोमानियाका राजदूतबीच भेटवार्ता

काठमाडौँ,९ मङ्सिरः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि रोमानियाका राजदूत डानियल मेरियना सेजोनभ ताने ।-तस्बिरः नवीन पौडेल-रासस