दूध विकासको निम्ति मुर्रा राँगा ल्याउन लागिएको हो : मन्त्री भुसाल

काठमाडौं, १० असार । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले दूध विकासको लागि मुर्रा राँगा ल्याउन लागिएको दाबी गरेका छन्। आइतबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले दूध विकासको लागि मुर्रा ल्याउन लागिएको दाबी गरेका हुन्। उनले भने, ‘दुग्धविकास बोर्ड खारेज विषयमा आत्तिहाल्नुपर्ने, दुःखी हुनुपर्ने अवस्था देख्दिन। सरकारले कुनै न कुनै हिसावले व्यवस्थापन गर्छ। […]