धादिङबेसीबाट तिप्लिङ छिचोलियोे सडक सञ्जाल

धादिङको सबैभन्दा विकट बस्ती तिप्लिङमा मोटर बाटो जोडिएको छ । उत्तरी धादिङको सबैभन्दा दुर्गममा पर्ने रुविभ्याली गाउँपालिका–१ र २ मा पर्ने तिप्लिङमा धादिङबेँसीबाट मोटर बाटोले जोडेको हो ।

सम्बन्धित सामग्री

वर्षासँगै मनाङको सडक सञ्जाल टुट्दै

मनाङ, ११ जेठ । प्रि–मनसुन सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्ला मनाङको सडक सञ्जाल टुट्दै गएको छ । छिमेकी जिल्ला लमजुङमा दैनिक वर्षा भइरहेको छ भने मनाङमा सुक्खा पहिरो खस्न थालेको छ । डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत नासो गाउँपालिका–१ सिरानतालमा सुक्खा पहिरो खसेको छ । सुक्खा पहिराका कारण सडक अवरुद्ध भएको नासो–५ का वडाध्यक्ष थुदेन […]

बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन भारतीय पक्षलाई चेम्बरको प्रस्ताव

माघ १८, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउनका लागि पहल गर्न भारतीय पक्षसंग आग्रह गरेको छ । नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलङका, थाईल्याण्ड र म्यानमारमा साझा सडक सञ्जाल बनाएर व्यापार विस्तार गर्न चेम्बरले आग्रह गरेको हो । सिक्किम सरकारका प्रमुख आर्थिक सल्लाहकार महेन्द्र पी लामा र नर्थ इस्ट डिभेलपमेन्ट […]

पूर्वाधारका परियोजना थपिएसँगै भारतको जम्मु कश्मीरमा सडक सञ्जाल विस्तार हुने

काठमाडौँ– भारतको जम्मु कश्मीरमा सडक सञ्जाल थप विस्तार हुने भएको छ । हालै भारतीय रक्षामन्त्री राजनाथ सिंहले जम्मु कश्मीर र लद्दाख क्षेत्रमा सडक सञ्जाल विस्तार गर्नका लागि परियोजनाको घोषणा गरेका छन् । उनले जम्मु कश्मीरको रामबनमा पुल र राजधानी श्रीनगरलाई सोनामार्ग र गुम्रीसँग जोड्ने दुई लेनको सडक परियोजनाको घोषणा गरेका हुन् । २४० फिट लम्बाईको […]

गण्डकी प्रदेशः चारवटा जिल्लासँगको सडक सञ्जाल बिच्छेद

अविरल वर्षापछिको पहिरोले राजमार्ग अवरुद्ध हुँदा विभिन्न जिल्लासँगको सडक सम्पर्क टुटेको छ। पहिरोले गर्दा कतिपय जिल्लासँगको पूरै सम्पर्क टुटेको छ भने केहीसँग आंशिक रुपमा मात्र बिच्छेद भएको छ। सडक सञ्जाल बिच्छेद हुँदा स्थलमार्ग हुँदै आउजाउ गर्ने यात्रुलाई सा...

८०० किलोमिटर सडक सञ्जाल थप्ने सरकारको घोषणा

काठमाडौं :  सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा थप ८०० किलोमिटर सडक सञ्जाल थप्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षमा थप ८०० किलोमिटर सडक सञ्जाल थपिने जनाएका हुन्। त्यसै गरी २५७ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना रहेको जनाएका छन्।यस्तै‚ पूर्व-पश्चिम राजमार्ग स्तरोन्नतिका लागि ३० अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ। दुर्गम जिल्ला हुम्ला पनि अब राष्ट्रिय सडक सञ्जालमा जोडिने पनि शर्माले बताए।

सडक सञ्जाल नहुँदाको पीडा

रुकुम-पश्चिम चौरजहारी नगरपालिका-६, खागलमा स्ट्रेचरमा राखेर बिरामी लैजाँदै गरेका युवाहरू । ग्रामीण क्षेत्रमा अझै पनि प्रभावकारी सडक सञ्जाल नहुँदा स्ट्रेचरमा राखेर बिरामीलाई अस्पतालसम्म लैजानु पर्ने बाध्यता छ ।  तस्वीर: दीपक बोहरा, रासस

सिमकोटमा छ महिनामा जोडिन सक्छ सडक सञ्जाल

आगामी छ महिनामा हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जाल जोडिने भएको छ । कर्णाली करिडोरको सिमकोटदेखि सर्केगार्ड खण्डको छारे र लेप्चेमा बेलिब्रिज निर्माणको प्रक्रिया अगाडि बढेपछि नयाँ आर्थिक वर्षको मध्यअघि सदरमुकाम सिमकोटमा राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको हो ।आगामी पुस महिनाभित्र हालसम्म राष्ट्रिय सडक सञ्जालसँंग नजोडिएको एक मात्र हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट जोडिने हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले जानकारी दिए । सदरमुकामलाई सडक जोड्नकै लागि कर्णाली करिडोरको

सडक सञ्जाल टुटेपछि सुरक्षित डेलिभरीको चिन्तामा गर्भवती

दुर्गा आचार्य सिन्धुपाल्चोक । मेलम्ची र भोटेकोशी नदीमा आएको बाढीका कारण सडक सञ्जाल बिच्छेद भएका गाउँका गर्भवती महिला स्वास्थ्यसंस्थासँगको पहुँच टुटेकाले कसरी सुरक्षित सुत्केरी हुने भन्ने चिन्तामा परेका छन् । बाढिले पुल बगाउने र कटान गरी यातायातका साधन चल्न नसक्ने गरी सडक बिगारेकाले सडक सम्पर्क बिच्छेद भएका गाउँका महिला कसरी सुरक्षित सुत्केरी हुने भन्ने चिन्तामा […]

अब स्थानीय तहसम्मै पक्की सडक सञ्जाल

काठमाडौँ । स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक सञ्जाल निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ । स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश राजधानीसम्म सवारी साधनको आवतजावतलाई सहज गर्न र सङ्घीय प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न पक्की सडक सञ्जालले जोड्न लागिएको हो । पक्की सडक सञ्जालले जोड्ने कार्य तीव्र गतिमा अगाडि बढाइने सङ्घीय मामिला तथा सामान्य प्रशासन... The post अब स्थानीय तहसम्मै पक्की सडक सञ्जाल appeared first on Purbeli News.

अब स्थानीय तहसम्मै पक्की सडक सञ्जाल

काठमाडौँ । स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक सञ्जाल निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ ।स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश राजधानीसम्म सवारी साधनको आवतजावतलाई सहज गर्न र सङ्घीय प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न पक्की सडक सञ्जालले जोड्न लागिएको हो । पक्की सडक सञ्जालले जोड्ने कार्य तीव्र गतिमा अगाडि बढाइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।मन्त्रालयका सचिव एकनारायण अर्यालले प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल निर्माण भएप