काठमाडौं– इजरायली आक्रमणपछि इरानले आणविक वार्ताको औचित्य सकिएको बताएको छ । शुक्रबार इरानले आफ्नो आणविक कार्यक्रमबारे चलिरहेको वार्ताको औचित्य सकिएको बताएको हो । इरानले इजरायली आक्रमणमा अमेरिकाले सहयोग गरेको आरोप पनि लगाएको छ । ‘अर्को पक्ष (अमेरिका) ले जस्तो काम गरिरहेको छ, यसले वार्तालाई अर्थहीन बनाउँछ । जायोनी सत्तालाई इरानी भूमिमा आक्रमण गर्न दिएर तपाईँ […]
जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ३ सिसाखानी, भौगोलिक रूपमा अलि विकट छ। डाँडाको बस्ती। नदी र पानीको मुहान तल्लो भेगमा हुँदा खानेपानीको समस्या झेल्दै आएका थिए र अहिले पनि झेल्दैछन्।
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा देखिँदै आएको गुटबन्दी अन्यका लागि नयाँ प्रस्ताव गरेका छन् । कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गुटबन्दी अन्यका लागि नयाँ प्रस्ताव गरेका हुन् । पार्टीका क्रियाशील सबै सदस्यहरूबाट सभापति चुन्ने व्यवस्था गरिए लामो समयदेखि देखिँदै आएको गुटबन्दी अन्त्य […]
काठमाडौँ – गएको मङ्सिरयता अर्थ मन्त्रालय, पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) र ऊर्जा उद्यमीबीचको मतभेद पछिल्लो समय थप बढेको छ । सरकारले लिएका नीतिले नेपालको ऊर्जा क्षेत्र नै धराशायी हुनेसम्मको आरोप ऊर्जा उद्यमीले लगाएका छन् । सरकारगठित ‘आर्थिक सुधार सुझाव आयोग’ले ऊर्जा क्षेत्रबारे दिएको सुझाव, सेबोनले आईपीओ जारी गर्न अपनाएको कसिलो नीतिदेखि आगामी आर्थिक […]