चोलेन्द्रले अदालतमाथि मजाक गर्दैछन् : बार अध्यक्ष घिमिरे

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताएका छन्। आइतवार सर्वोच्च परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च...

सम्बन्धित सामग्री

हिरोइज्म देखाउन व्यवसायी पक्रिने प्रवृति बढ्योः बार अध्यक्ष घिमिरे

काठमाडौं, ५ फागुन । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सरकारले ब्यबसायीलाई आतङ्कित बनाएको टिप्पणी गरेका छन् । उनले कार्यसम्पादनका क्रममा आएका समस्या समाधानका लागि कानुन बनाउने, संशोधन गर्ने लगायतका काममा लाग्नुपर्ने गृहमन्त्री हिरोइन्म देखाउन व्यवसायी पक्राउ गर्ने काममा लागेको बताएका हुन् । उनले सरकारले यसैगरी व्यवसायीलाई तर्साउने र पक्राउ गर्दै जाने हो भने देश […]

एचआइभी संक्रमितलाई निशुल्क कानुनी सेवा जरुरी : बार अध्यक्ष घिमिरे

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले एचआइभी संक्रमितका  क्षेत्रमा निशुल्क कानुनी सेवाको आवश्यकता रहेको औँल्याएका छन्।  रिकभरिङ नेपाल र युएनडिपीको आयोजनामा बिहीबार आयोजित नेपालमा प्रो–वोनो सेवाका बारेमा कानुन व्यवसायीहरू सम्मिलित...

नेपालका जेलको अवस्था नरकजस्तो छः बार अध्यक्ष घिमिरे

काठमाडौं- नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नेपालका जेलको अवस्था नरक जस्तो रहेको टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुर्पक्षका लागि जेल पठाइएका आधा मानिसले जेलकै कारण मानसिक सन्तुलन गुमाउने अवस्था रहेको बताए। अदालत अनुशन्धान र पुपक्षको लागि आएका आरोपित सबैलाई थुनामा पठाउनुपर्छ भन्ने कुरामा दृढ (रिजिट) रहेको उनकाे भनाइ […]

राज्यविरुद्धको अपराध हो कि होइन अदालत भन्ने हो : बार अध्यक्ष घिमिरे

काठमाडौं, ३१ जेठ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको पछाडि वकिलहरुको लावालस्कर लागेको भनी गरिएको प्रचारबाजी गलत भएको टिप्पणी गरेका छन् । ‘हरेक प्रतिवादीलाई आफ्नो वकिल राख्न पाउने अधिकार छ । यो संविधान अन्तर्गत भएको अधिकार हो । प्रतिवादीको पक्षमा वकालत गर्नु वकिलको धर्म नै हो । वकिलको । […]

प्रधानन्यायाधीश नियुक्तिमा जिम्मेवार निकायले नै भूमिका भुले : बार अध्यक्ष घिमिरे

२० वैशाख, काठमाडौं । प्रधानन्यायाधीशको तत्काल नियुक्ति माग गर्दै नेपाल बार एशोसिएशनले आन्दोलन जारी राखेको छ । बुधबार पनि नेपाल बार एशोसिएसनको परिसरमा कानून व्यवसायीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न माग गरेका छन् । आन्दोलनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिकाले तत्काल प्रमुख पाउनुपर्ने बताए । […]

न्यायपालिकालाई नेतृत्व देऊ : बार अध्यक्ष घिमिरे

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयलाई नेतृत्व दिन व्यवस्थापिका र कार्यपालिकासँग आग्रह गरेका छन्। नेपाल बार काउन्सिलका उपाध्यक्षसमेत रहेका उनले कुनै पनि बहानामा प्रधानन्यायाधीशको पद कायममुकायमका भरमा रहन नहुने उल्लेख...

जबरा अदालत फर्किन्छु भन्नु अदालतमाथिको मजाक: बार अध्यक्ष घिमिरे

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भन्नु अदालतमाथि मजाक भएको बताएका छन्।...