हिरोइज्म देखाउन व्यवसायी पक्रिने प्रवृति बढ्योः बार अध्यक्ष घिमिरे

काठमाडौं, ५ फागुन । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सरकारले ब्यबसायीलाई आतङ्कित बनाएको टिप्पणी गरेका छन् । उनले कार्यसम्पादनका क्रममा आएका समस्या समाधानका लागि कानुन बनाउने, संशोधन गर्ने लगायतका काममा लाग्नुपर्ने गृहमन्त्री हिरोइन्म देखाउन व्यवसायी पक्राउ गर्ने काममा लागेको बताएका हुन् । उनले सरकारले यसैगरी व्यवसायीलाई तर्साउने र पक्राउ गर्दै जाने हो भने देश […]