विमान दुर्घटना: आजका लागि उद्धार कार्य स्थगित, भोलि बिहानैदेखि थालिने

पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनाको उद्धार कार्य आज स्थगित भएको छ।

सम्बन्धित सामग्री

भारतमा मिग विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई यहाँस्थित एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो । “पाइलटलाई सकुशल उद्धार गरिएको छ। मिग एउटा घरमा खस्यो। दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन्”,प्रहरी अधिकारी सुधीर चौधरीले पश्चिमी राज्य राजस्थानमा दुर्घटनापछि …

नेपालगञ्ज विमानस्थलमा उद्धार प्रतिकार्य अभ्यास

नेपालगञ्ज विमानस्थलमा शुक्रबार काल्पनिक विमान दुर्घटना तथा उद्धार प्रतिकार्य अभ्यास भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट हुने क्षति न्यूनीकरण र सरोकार भएका निकायको समन्वयलाई प्रभावकारी तुल्याउने उद्देश्यले काल्पनिक विमान दुर्घटना तथा उद्दार प्रतिकार्य अभ्यास गरिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ । विमान दुर्घटना हुँदा गरिनुपर्ने छिटो छरितो उद्दार, क्षती न्यूनीकरण र प्रतिकार्यको काम …

नेपालगञ्ज विमानस्थलमा उद्धार प्रतिकार्य अभ्यास

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलमा आज काल्पनिक विमान दुर्घटना तथा उद्धार प्रतिकार्य अभ्यास भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट हुने क्षति न्यूनीकरण र सरोकार भएका निकायको समन्वयलाई प्रभावकारी तुल्याउने उद्देश्यले काल्पनिक विमान दुर्घटना तथा उद्धार प्रतिकार्य अभ्यास गरिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ। विमान दुर्घटना हुँदा गरिनुपर्ने छिटो छरितो उद्धार, क्षति न्यूनीकरण र प्रतिकार्यको काम […]

विमान दुर्घटना : खोज, उद्धार र उपचारमा जुट्न गण्डकीका मुख्यमन्त्रीको अपील

१ माघ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा यती एयरको विमान दुर्घटना भएकोमा दु:ख व्यक्त गर्दै खोज, उद्धार र उपचारमा जुट्न अपील गरेका छन् । ‘विमान दुर्घटनाको प्राविधिक तथा गैरप्राविधिक कारणबारे अनुसन्धान गरी नेपालको हवाई यात्रालाई सुरक्षित, भरपर्दो बनाउन अत्यन्त प्राथमिकताका साथ लाग्नुपर्ने भएको छ’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘यतिबेला यो संवेदनशील घडीमा […]

पोखरा विमान दुर्घटना : उद्धार जारी

काठमाडौं- काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ । अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलगायत स्थानीयले उद्धार गरिरहेका छन् ।  घटनास्थलमा क्याप्टेन कमल केसीले उडाएको एटीआर ७२ विमान सेती खोँचमा दुर्घटनाग्रस्त भएको […]

ताञ्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु, २४ को जीवितै उद्धार

काठमाडौं । अफ्रिकी मुलुक ताञ्जानियामा यात्रुबाहक विमान तालमा खसेर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । दार ए सलामबाट बुकोबाका लागि उडेको प्रेसिजन एयरको विमान अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा खसेको हो । विमानमा चालक दलसहित ४३ जना रहेकोमा २४ जनालाई जीवितै उद्धार गरिएको हाे । खराब मौसमका कारण विमान दुर्घटना भएको जनाइएकाे छ […]

तान्जानियामा विमान दुर्घटना : १९ जनाको ज्यान गयो, २४ जनाको उद्धार

अफ्रिकी देश तान्जानियामा  विमान दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । २४ जनाको उद्धार गरिएको छ । दार–एस–सलामबाट उत्तरी क्षेत्र बुकोबाका लागि उडेको विमान भिक्टोरिया लेकमा दुर्घटनामा परेको हो । अवतरणको समयमा विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । विमानमा ४३ जना रहेका थिए । पानीमा डुबेको विमानबाट फसेकाहरुलाई निकाल्न उद्धारकर्ताहरुलाई माझीहरुले सहयोग गरेका थिए । बुकोब विमानस्थलको एउटा धावनमार्गको अन्तिम बिन्दु अफ्रिकाको सबैभन्दा ठूलो ताल लेक भिक्टोरियाको तट नजिकै पर्छ । आँधी र ठूलो वर्ष...

विमान दुर्घटना भएको पुष्टि, थसाङको डाँडोमा भेटियो

काठमाडौं, १६ जेठ । नेपाली सेनाले विमान दुर्घटना भएको पुष्टि गरेको छ । सेनाका प्रवक्ताले ट्वीट गर्दै मुस्ताङको थसाङ २ स्थित सनोसवारेमा दुर्घटना भएको जानकारी दिएका हुन् । विमान टुक्रा टुक्रा अवस्थामा भेटिएको छ । शवहरु जलेको अवस्थामा छरपष्ट देखिन्छन् । सेना र प्रहरीको उद्धार टोली उक्त क्षेत्रमा पुगिसकेको छ । विहानै हेलिकोप्टर उक्त क्षेत्रमा […]

चीनमा १३२ जना यात्रु सवार विमान दुर्घटना, घटनास्थलमा उद्धार टोली जाँदै

चीनमा १३२ जना यात्रु सवार बोइङ विमान दुर्घटना भएको छ। ग्लोबल टाइम्सका अनुसार दुर्घटनामा भएको क्षति बारे अहिले केही यकिन हुन सकेको छैन। एमयु ५७३५ विमान कुनमिड्ड चाङसुक्ष विमानस्थलबाट उडेको थियो। युनान प्रान्तमा गइरहेको विमान ग्वानजी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। अहिले विमान दुर्घटना भएको क्षेत्रमा उद्धार टोली पठाइएको छ।