ताञ्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु, २४ को जीवितै उद्धार

काठमाडौं । अफ्रिकी मुलुक ताञ्जानियामा यात्रुबाहक विमान तालमा खसेर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । दार ए सलामबाट बुकोबाका लागि उडेको प्रेसिजन एयरको विमान अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा खसेको हो । विमानमा चालक दलसहित ४३ जना रहेकोमा २४ जनालाई जीवितै उद्धार गरिएको हाे । खराब मौसमका कारण विमान दुर्घटना भएको जनाइएकाे छ […]

सम्बन्धित सामग्री

हाइटीको सडकमा विमान दुर्घटना, छ जनाको मृत्यु

पोर्ट ओ प्रिन्स । हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको व्यस्त सडकमा विमान दुर्घटना हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । सडकमा रहेका थुप्रै मानिस घाइते भएका छन् । राजधानीबाट दक्षिण पूर्वी बन्दरगाह सहर जासमेल तर्फ उडेको सो विमान क्यार्रेफोरमा खसेको हो । जीवितै उद्धार गरिएकामध्ये एक विमान चालकको उपचारका क्रममा मृत्यु...

रुसमा विमान दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु

२४ असोज, काठमाडौं । रुसको टाटस्र्टन क्षेत्रमा एक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । रुसको स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार यो विमानमा ‘पारासुट जम्पर’ सवार थिए । समाचारमा उल्लेख गरिएअनुसार दुर्घटनाग्रस्त विमानबाट सात जनालाई जीवितै उद्धार गरिएको छ । बाँकी १५ जना भने जीवित भएको कुनै […]

दक्षिण सुडानमा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु, चारजनाको जीवितै उद्धार

दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको ज्यान गएको पुष्टि भएकाे छ ।  आइतबार बिहान चालक दलका सदस्यसहित २३ यात्रु लिएर जुबाबाट इरोलतर्फ उडेको र इरोल नजिकै पुग्दा दुर्घटनाग्रस्त भएको क्षेत्रीय सूचनामन्त्री अबेल अगुकले जानकारी दिएका छन् । घटनामा चार जनालाई सकुशल उद्ध...

हवाई यात्रामा कसरी सुरक्षित रहने ?

गत सोमबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस–बंगला एयरलाइन्सको विमान दुर्घटना हुँदा ५२ जनाले ज्यान गुमाए। केहीको जीवितै उद्धार हुन सक्यो।