नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका छन्। आइतबार साँझको लागि तोकिएको बैठक सोमबार बिहान बस्न लागेका हो। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान १० बजे बस्ने एक स्थायी कमिटी सदस्यले जनाकारी दिए।  आजको बैठकमा एमाले नेता घनश्याम भुसालसहित १२ नेतालाई सोधिएको स्पष्टीकरणका विषयमा छलफल हुने जनाएको छ।  कमिटी  बैठकमा यस बारेमा छलफल हुने बताइए पनि मुख्यतः नेताहरूको कारबाहीको बिषयमा छ

सम्बन्धित सामग्री

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (एमाले) काे स्थायी कमिटीको बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघकाे निर्वाचनको ठोस योजना बनाउन पार्टीले आज (मंगलबार) देखि भदौ १२ गतेसम्म स्थायी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो । मंगलबार स्थायी कमिटी, भदौ ९ गते पोलिटब्यूरो, भदौ […]

भीम रावलको माग अनुसार एमाले स्थायी कमिटी बैठक बस्ने

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । तुलसीलाल अमात्य प्रतिष्ठान ललितपुरमा ११ बजे बस्ने बैठकमा १० बुँदे सहमति कार्यान्वयनमा भइरहेको प्रगति, विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधि लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सहमति भए पनि उक्त सहमति कार्यान्वयन नभएको भन्दै सुदूरपश्चिम लगायतका केही स्थानमा नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । ‘१० बुँदेमा आएका प्रश्न र प्रतिनिधिबारे छलफल हुन्छ,’ स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने, &

एमालेको स्थायी कमिटी बैठक शुरू, विधान मस्यौदा प्रस्ताव पारित गरिने

नेकपा एमाले ओली पक्षको स्थायी कमिटी बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुरू भएको छ ।  स्थायी कमिटी बैठक लगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने एमाले केन्द्रीय कार्यालयमा सचिव एवं बागमती प्रदेशमा सह-इन्चार्ज शेरबहादुर तामाङले बताए ।  एमालेको आन्तरिक विवाद बढिरहेको सन्दर्भमा नेता माधव नेपाल पक्षले पार्टी गतिविधि रोकेर विवाद समाधानको प्रयास गर्न माग गरिरहेको छ ।  माधव नेपाल पक्षको कार्यदल सदस्यहरूको अनुरोधमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजोका लागि बेलाएको बैठक आज सारेका थिए ।  तर...

एमालेको स्थायी कमिटी बैठकः विषय प्रवेश नगरी स्थगित

नेकपा (एमाले)को स्थायी कमिटी बैठक कुनै पनि विषयमा प्रवेश नगरी स्थगित भएको छ।

विघटित कार्यदलको आग्रहपछि एमाले स्थायी कमिटी बैठक स्थगित

आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । विघटित एकता कार्यदल बैठकको आग्रहपछि आइतबार बस्नेगरी स्थायी कमिटी बैठक स्थगित भएको हो । कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । स्थायी कमिटी बैठक आज ३ बजेका लागि बोलाइएको थियो । त्यसअघि विघटित कार्यदलको बैठक नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो ।   बैठकमा नेताहरूले पार्टीमा थप क्

नेकपा एमालेको स्थायी कमिटी आज, संसदीय दलको बैठक पनि बस्दै

काठमाडौं :  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले  स्थायी कमिटी बैठक बोलाएका छन्।  आज बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बोलाइएको हो।अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन्। सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि बोलाइएको छ। १० बुँदे सहमति अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक स्थगित भएको थियो। स्थायी कमिटी बैठकपछि त

एमालेको स्थायी कमिटी बैठक आजपनि स्थगित्, अर्को बैठकको टुँगो छैन

काठमाडौं, २० जेठ । नेकपा (एमाले) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित् भएको छ । आज चार बजेको लागि बोलाईएको बैठक स्थगित् गरिएको एक नेताले जानकारी दिए । उता, माधव कुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक भने जारी छ । नेपाल समूहको बैठकको निर्णय हेरेर मात्रै बैठक राखिने अध्यक्ष केपी शर्मा ओली पक्षको […]

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । संसद्को विश्वास गुमाएपछि प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक स्थायी कमिटी बैठक बोलाएका हुन् । बैठक बिहीबार बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा सरकार गठनका विकल्पबारे छलफल हुने बताइएको छ । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त हुन नसकेको […]

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौ : नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउन आज स्थायी कमिटी बैठक बस्न लागेको हो। साथै आज विभिन्न तहमा औपचारिक तथा अनौपचारिक छलफलका कार्यक्रमहरु रहेको नेकपा एमाले संसदीय दलका उप नेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। आज उम्मेदवारको टुंगो लगाउनुअघि हिजो बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक बसेको थियो। बैठकमा पार्टीको तर्फबाट उठा