२० महिनामा १६९ जनाको मृत्युजुम्ला-कर्णाली प्रदेशमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएका छन् । एक लेनको साँघुरो सडकमा क्षमताभन्दा बढी यात्रु हाल्ने, ट्राफिक नियमको पालना नगर्ने, मदिरा सेवन गरी गाडी चलाउने लगायतका कारण कर्णालीमा सवारी दुर्घटना बढ्दै गएको हो । बितेको २० महिनामा कर्णाली प्रदेशमा करिब ४ सय ९५ वटा सवारी दुर्घटना हुँदा १ सय […]