छाडा चौपाया व्यवस्थापनले किसानको हैरानी हट्यो

छाडा चौपाया व्यवस्थापनको कार्य गरिएपछि शुक्लाफाँटा नगरपालिकाका किसानले खेप्दै आएको हैरानी हटेको छ । सडक दुर्घटनामा समेत निकै कमी आएको छ । विगतमा छाडा चौपाया भगाउनकै लागि नगरपालिका क्षेत्रका किसानले रातभर खेतबारीमै जाग्राम बस्नुपर्ने अवस्था थियो ।

सम्बन्धित सामग्री

छाडा चौपाया व्यवस्थापन गरेर प्रांगारिक मल उत्पादन

कञ्चनपुर – कृष्णपुर नगरपालिका–४ मा छाडा चौपायाको व्यवस्थापनसँगै व्यवसायिकरूपले प्रांगारिक मल उत्पादन गर्न थालिएको छ। उत्पादित मल तरकारी खेती, फलफूल खेती र माछापालनमा लागेका किसानले खरिद गरेर लैजान थालेका छन्। प्रतिट्राली मल रु चार हजारका दरले बिक्री हुन थालेको छ। हालसम्म तीनसय ट्राली मल बिक्री भएको छ। ‘मल बिक्री गरेर आएको केही रकम गौशाला व्यवस्थापनमा […]

छाडाचौपायाको व्यवस्थापन हुन्छ : मुख्यमन्त्री चौधरी

चन्द्रौटा : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले छाडा चौपायाको व्यवस्थापन हुने बताए। लुम्बिनी प्रदेश छाडा चौपाया व्यवस्थापनका लागि विकास समिति बनाई अघि बढ्ने मुख्यमन्त्री चौधरीले बताए।छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय तहले गरेको पहल र प्रयास असफल भएपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले शनिबार छाडा चौपाया व्यवस्थापन तथा संरक्षणका लागि आयोजना  गरेको जिल्लास्तरीय अन्तरसंवादमा मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन्।लुम्बिनी प्रदेशको भारतीय खुला सीमासँग जोडिएका जिल्लाहरूम

छाडा चौपाया व्यवस्थापन भएपछि किसान खुसी

भजनी – कैलालीको भजनी नगरपालिका–१ का रामकुमार महतो कृषिमा आबद्ध छन्। कृषिबाटै जनजीविका चलाउँदै आएका उनको वर्षौंदेखिको दुःख यतिबेला हराएको छ। गाउँको भलमन्सा समेत रहेका किसान महतोलाई आफ्नोभन्दा बढी चिन्ता र चासो गाउँलेको हुन्थ्यो। सामुदायिक छाडा चौपायाका कारण लगाएको अन्न बाली बर्सेनि नष्ट हुनथालेपछि कुनै बेला उनी खेती गर्न छोड्ने मनस्थितिमा पुरेका छन्। रामकुमार नगरपालिकाले […]

कृष्णपुरमा छाडा चौपाया व्यवस्थापनलाई उच्च प्राथमिकता

कञ्चनपुर– कृष्णपुर नगरपालिकाले छाडा चौपाया व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको छ । यसका लागि नगरपालिकाका पाँच स्थान तोकिएका छन् । निगाली, वनहरा, गजविजुला, वनदेवी र ग्वासी समैजीमा एक हजार एक सय छाडा चौपाया व्यवस्थापन गरिएको छ । छाडा चौपायाका लागि तत्काल टहरा र ‘मेसवायर’ जडान गरी व्यवस्थापन गरिएको नगर प्रमुख हेमराज ओझाले बताए । ‘जेठ महिनाभित्रै […]

रुखका बोक्रा खाएर बाँचिरहेका छन् गाई-बाच्छा

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको छ । आहारा अभाव हुँदा छाडा चौपाया रुखका बोक्रा खाएर बाँचेका छन् । छाडा छोडिएका चौपाया व्यवस्थापनका लागि दुवै जिल्लाका स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेका छन् । खर्च गर्ने क्रम बर्सेनी बढ्दै गएको छ । तर छाडा चौपायको समस्या भने उस्तै छ । …

छाडा चौपाया व्यवस्थापन गर्न सुरु

बुटवल – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा रहेका छाडा चौपाया (गाईगोरु) व्यवस्पाथन गर्न सुरु गरेको छ । छाडा छाडिएको गाईगोरुले सवारी दुर्घटनाका साथै नगरको सौन्दर्य अभिवृद्धिमा पनि असर पारेकाले नगरपालिकाको कार्यालयले राष्ट्रिय गौ संरक्षण तथा अनुसन्धान केन्द्रको सहकार्यमा छाडा चौपाया (गाईगोरु) व्यवस्पाथन गर्न सुरु गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए । “छाडा छाडिएको […]

छाडा चौपाया व्यवस्थापन गर्न सुरु

सिद्धार्थनगर – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा रहेका छाडा चौपाया (गाईगोरु) व्यवस्पाथन गर्न सुरु गरेको छ । छाडा छाडिएको गाईगोरुले सवारी दुर्घटनाका साथै नगरको सौन्दर्य अभिवृद्धिमा पनि असर पारेकाले नगरपालिकाको कार्यालयले राष्ट्रिय गौ संरक्षण तथा अनुसन्धान केन्द्रको सहकार्यमा छाडा चौपाया (गाईगोरु) व्यवस्पाथन गर्न सुरु गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए। “छाडा छाडिएको गाईगोरुको […]

कृष्णपुरमा छाडा चौपाया व्यवस्थापनको काम अगाडि बढदै

काठमाडौँ,३० असोज । छाडा चौपाया व्यवस्थापनका लागि कृष्णपुर नगरपालिकाले काम अगाडि बढाएको छ । नगरपालिकाको प्रत्येक वडामा गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापनको काम अगाडि बढाएको हो । “लामो समयदेखि समस्याका रुपमा रहेको छाडा चौपाया व्यवस्थापन गर्दैछौंँ”, नगरप्रमुख हेमराज ओझाले भने, “तिहारको लक्ष्मीपूजाको दिनसम्म अस्थायी रुपमै भए पनि छाडा चौपाया गौशालामा जम्मा गरी पूजा गर्ने […]

छाडा चौपाया व्यवस्थापन गर्न परमादेश

उच्च अदालत सुर्खेतले प्रदेश राजधानी वीरेन्द्रनगरका सडक तथा बजार क्षेत्रमा रहेका छाडा पशु चौपायाको उचित व्यवस्थापन गर्न सरोकारवालाका नाउँमा परमादेश जारी गरेको छ । अधिवक्ता शेरबहादुर खत्रीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिकालगायत नाउँमा परमादेश जारी गरेको हो । उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र सुवेदी र राजेन्द्र खरेलको संयुक्त इजलासले छाडा पशुचौपाया व्यवस्थापन गर्न विपक्षीका नाउँमा परमादेश जारी गरेको अदालतका नायब सुब्बा धर्मराज न्यौपानेले जा

छाडा चौपाया व्यवस्थापन गरिँदै

वेदकोट नगरपालिकामा पछिल्लो समय छाडा चौपायाको समस्या बढ्दै गएको छ । समस्या समाधानका लागि नगरपालिकाले आवश्यक प्रक्रिया अघिसमेत बढाएको छ । नगरप्रमुख भोजराज बोहराका अनुसार विगतमा निर्माण गरिएका संरचनालाई पुनर्निर्माण तथा नयाँ गौशाला निर्माण गरेर छाडा चौपाया व्यवस्थापन गरिने योजना छ । वडा नं. २ स्थित जडेपानीमा पुरानै गौशाला छ । त्यहाँ ६० छाडा चौपाया राखिएका छन् ।