उडान सङ्ख्या थप्न माग

वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको छ । हाल तोकिएको ५० प्रतिशत उडान सङ्ख्याले यात्रु उद्धार गर्न कठिनाइ भएको तथा उडान सङ्ख्या घट्नेबित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायुसेवा कम्पनीले धान्नै नसकिने भएकाले सङ्घले विज्ञप्तिमार्फत उडान सङ्ख्या थप्न माग गरेकोे छ ।      ‘हामी यसका लागि सस्तो भाडादर तथा सहज र सङ्क्रमण नफैलिने तरिकारले उडान गर्न प्रतिबद्धता व्यक्त गर्दछौँ । सहज र सस्तो उडानका लागि निषधाज्ञा अगा...

सम्बन्धित सामग्री

हवाई उडान संख्या थप्न माग

सिमकोट – हालसम्म राष्ट्रिय सडक सञ्जान नजोडिएको हिमाली जिल्ला हुम्ला हवाई सेवा नियमित र उडान संख्या वृद्धि गर्न हुम्लावासीले माग गरेका छन्। चाडबाडको बेला आइसकेका कारण हाल दैनिक एउटा मात्र उडान हुन थालेपछि जिल्लावासीले यो माग राखेका हुन्। प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जिल्लमा बसेको सर्वपक्षीय बैठकले हिमाली जिल्ला हुम्लामा उडान अनियमित र दैनिक एउटा […]

पोखरामा धमाधम उडान थप्दै हवाई कम्पनी

यात्रुको चाप बढ्दै गएको भन्दै हवाई कम्पनिले काठमाडौं–पोखरा रुटमा हवाई उडान थप्न थालेका छन्। निजी क्षेत्रका बुद्ध र यती एयरलाइन्सले अहिले पोखरा–काठमाडौं–पोखरा रुटमा उडान थपेका हुन्। अर्काे निजी हवाई कम्पनि श्री एयरलाइन्सले पनि पोखरामा उडान थप्ने तयारी गरेक...

पोखरामा धमाधम उडान थप्दै हवाई कम्पनी

यात्रुको चाप बढ्दै गएको भन्दै हवाई कम्पनिले काठमाडौं–पोखरा रुटमा हवाई उडान थप्न थालेका छन्। निजी क्षेत्रका बुद्ध र यती एयरलाइन्सले अहिले पोखरा–काठमाडौं–पोखरा रुटमा उडान थपेका हुन्। अर्काे निजी हवाई कम्पनि श्री एयरलाइन्सले पनि पोखरामा उडान थप्ने तयारी गरेक...

सेडुुअल उडान थप्न एयरलाइन्सहरूलाई हुम्लावासीको माग

सिमकोट – हप्ताको एक पटक मात्र सेडुुअल उडान भर्दै आएका निजी एयरलाइन्सलाई हप्तामा चार वटा उडान भर्न हुम्लावासीले माग गरेका छन्। पर्यटकीय सिजन सुुरु भएको भन्दै नेपालगञ्ज र सुर्खेतबाट उडान भर्ने निजी एयरलाइन्स पोखरा र काठमाडौँ फर्कन थालेपछि हुम्लावासीको यातायात सेवालाई सहज बनाउन सेडुअल उडान थप गर्न माग गरिएको हो। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले […]

उडान सेड्युल थप्न हुम्लावासीको माग

सिमकोट – हाल हप्ताको एक मात्र उडान भर्दै आएका निजी एयरलाइन्सलाई हप्तामा चार वटा उडान भर्न हुम्लावासीहरूले माग गरेका छन्। पर्यटक आउने सिजन सुरु भएको भन्दै नेपालगञ्ज र सुर्खेतबाट उडान भर्ने निजी एयरलाइन्सहरू पोखरा र काठमाडौँ फर्किन थालेपछि हुम्लावासीको यातायात सेवालाई सहज बनाउन उडान सेड्युल थप गर्न माग गरिएको हो। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले […]

अब गौतमबुद्ध विमानस्थलमा जजिराको उडान दैनिक हुने, एयर चाइनालाई उडान थप्न आह्वान

काठमाडौँ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अब दैनिक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । अहिले साताको तीन उडान गरिरहेको जजिरा एयरवेजले १ सेप्टेम्बर (१६ भदौ) देखि दैनिक एक उडान गरी सातामा उडान संख्या सात पुर्‍याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । जजिराले गौतमबुद्ध विमानस्थलमा उडान गरिरहेको छ । जजिराले कुवेतबाट […]

आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने

काठमाण्डाै - आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने अनुमति दिएको हो ।  क्यानको अनुमति अनुरूप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सम्बन्धित एयरलाइन्सलाई परिपत्र गरी स्वास्थ्य सावधानीका साथ उडान सञ्चालनको तालिका निर्धारण गर्ने क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकारसँग माग गर्दै आए...

उडान संख्या थप्न वायुसेवा सञ्चालक संघको आग्रह

काठमाडौं (अस) । नेपाल वायु सेवा सञ्चालक संघले उडान संख्या थप्न सरकारसँग आग्रह गरेको छ । संघले यात्रु उद्धारमा सहजता र सस्तोका लागि उडान संख्या थप्न सरकारसँग आग्रह गरेको हो । संघले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै हाल तोकिएको ५० प्रतिशत उडान संख्यालाई शतप्रतिशत पुर्‍याउन माग गरेको हो । हाल कायम भएको संख्याले यात्रु उद्धार गर्न कठिनाइ हुने भन्दै संघले उडान संख्या घट्नेबित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायु सेवा कम्पनीहरूले धान्नै नसक्ने उल्लेख गरेको छ । उडान संख्या कम हुनेबित्तिकै सञ्चालन खर्च स्वतः बढ्ने भन्दै संघले संख्या थप्न आग्रह गरेको हो । निषेधाज्ञा अगाडि दैनिक करीब १५ हजार हवाई यात्रुले सेवा लिएको तथ्यांक छ । यसो हुनुको मुख्य कारण सस्तो हवाई भाडादर र अधिक हवाई उडान भएको संघले प्रस्ट्याएको छ । अहिलेको विषम परिस्थितिमा सरकारसँग हातेमालो गर्न तयार रहेको भन्दै संघले यसका लागि सस्तो भाडादर तथा सहज र संक्रमण नफैलने तरिकाले उडान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यसका लागि निषधाज्ञा अगाडिकै उडान संख्या बढाइदिन भनिएको छ ।

५० प्रतिशत उडान सङ्ख्याले यात्रु उद्दार गर्न कठिनाई, सङ्ख्या थप्न माग

काठमाडौँ / वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्दार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको

उडान सङ्ख्या थप्न सरकारसंग माग

वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको छ। हाल तोकिएको ५० प्रतिशत उडान सङ्ख्याले यात्रु उद्धार गर्न कठिनाइ भएको तथा उडान सङ्ख्या घट्नेबित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायुसेवा कम्पनीले धान्नै नसकिने भएकाले सङ्घले विज्ञप्तिमार्फत उडान सङ्ख्या थप्न माग गरेको छ।‘हामी यसका लागि सस्तो भाडादर तथा सहज र सङ्क्रमण नफैलिने तरिकारले उडान गर्न प्रतिबद्धता व्यक्त गर्दछौँ । सहज र सस्तो उडानका लागि