कृष्ण सिटाैलाले दर्ता गरे राष्ट्रियसभा सदस्यकाे उम्मेदवारी, काे–काे छन् प्रस्तावक र समर्थक ?

कांग्रेस नेता कृष्णप्रसाद सिटाैलाले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

सम्बन्धित सामग्री

संसदीय दलको नेतामा देउवाको उम्मेदवारी, रामचन्द्र प्रस्तावक र पूर्णबहादुर समर्थक

दलको नेताका लागि उम्मेदवार बनेका देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक उपसभापति पूर्णबहादुर खड्का बसेका छन् ।

बागी, प्रस्तावक र समर्थक माओवादीबाट निष्काशित

सर्लाही : सर्लाहीमा नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिने र उनका प्रस्तावक तथा समर्थकलाई पार्टीले निष्काशन गरेको छ।पार्टीको मधेश प्रदेश कमिटीका इन्चार्ज गणेश साहले सर्लाहीका ११ जना नेतालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेका हुन्। कारबाहीमा पर्नेमा ५ जना बागी उम्मेदवार र बाँकी ६ जना उनीहरूका प्रस्तावक तथा समर्थक हुन्।५ दलीय गठबन्धनविरुद्ध सर्लाही क्षेत्र नं. १ (ख) बाट राजनकुमार श्रेष्ठ र क्षेत्र नं. ३ (क) बाट जवाहरलाल कुशवाहलाई पार्टीले कारबाही गरेको छ। श्रेष्ठले बागी दिएको क

बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि काँग्रेसले कारबाही गर्‍यो

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका तर्फबाट बागी उम्मेदवार दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकालाई समेत कारबाही गरेको छ । काँग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरूलाई पार्टीबाट निष्कासन गरिएको जनाएको छ । हेर्नुहोस् विज्ञप्ति:

कांग्रेसले बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि गर्‍यो कारबाही

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट बागी उम्मेदवार दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकालाई समेत कारबाही गरेको छ । कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरुलाई पार्टीबाट निस्काशन गरिएको जनाएको छ । उम्मेदवारी […]

टिकटका प्रतिस्पर्धी नै प्रस्तावक र समर्थक

सुनसरी – पालिका चुनाव २०७९ को मनोनयन दर्ता हिजो साेमवार बेलुकी ५ बजेसम्मका लागि तोकिए पनि राति अबेरसम्म नै निर्वाचन आयोगलाई भ्याइनभ्याइ भयो । सुनसरीको इटहरीमा भने मनोनयन दर्तामा रोमाञ्चक दृश्य देखियो । पार्टीले टिकट दिनुअघिसम्म टिकटका लागि तँछाड मछाड गर्नेहरू नै उम्मेदवारको प्रस्तावक र समर्थक बनेका छन् । एमालेको तर्फबाट इटहरीको मेयरमा पार्टीका नगर अध्यक्षसमेत रहनुभएका यामकुमार सुब्बाले टिकट पाउनुभयो । पार्टीले इटहरीको मेयरको टिकट उहाँलाई दिनुअघिसम्म उहाँसँगै अहिलेका मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम...

को हुन भीम रावलका समर्थक र प्रस्तावक?

सौराहा, मंसिर १३ । नेकपा (एमाले)को अध्यक्षमा डा भीमबहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन् । आज बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् । रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन् ।