कर्णालीका तीन पालिकामा ‘एकीकृत सेवा प्रवाह’, जनप्रतिनिधि भन्छन्- सेवा दिन सहज भयो

स्थानीय तहहरूमा सार्वजनिक सेवा प्रवाहलाई छिटो, गुणस्तरीय, पहुँचयोग्य, जनसहभागितामूलक तथा निष्पक्ष नहुँदा झन्झट व्यहोर्नुपर्ने बाध्यता रहेको आमनागरिकको गुनासो रहँदै आएको छ । तर, कर्णालीका केही पालिकाले भने सार्वजनिक सेवा प्रवाहमा सुधार गरेको पाइएको छ ।

सम्बन्धित सामग्री

सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन जनप्रतिनिधि – प्रशासन अन्तर्क्रिया

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले समग्र सार्वजनिक सेवा प्रवाह तथा सुशासन र शान्ति सुरक्षाकेन्द्रित जनप्रतिनिधि–प्रशासन अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ।

जनप्रतिनिधि र वडा सचिवलाई प्रशासनको अभिमुखीकरण

लमजुङ– जिल्ला प्रशासन कार्यालय लमजुङले प्रशासकीय कार्यविधिबारे जिल्लाका स्थानीय तह जनप्रतिनिधि र वडा सचिवलाई अभिमुखीकरण सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट कार्यसम्पादन हुने अधिकांश काम स्थानीय पालिकाको सिफारिसको आधारमा हुने भएकाले सो सम्बन्धी अभिमुखीकरण सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयसँगै मालपोत कार्यालयले पनि आफ्नो सेवा प्रवाह र स्थानीय तह तथा वडाबाट हुने सिफारिस […]

सेवा प्रवाह, कर्मचारी र संघीयता

विषय प्रवेश नेपालको संविधानले स्थानीय तहलाई स्थानीय सरकारको रूपमा परिकल्पना गरेको छ। पहिले जनप्रतिनिधि बिना नै संचालित स्थानीय निकायमा स्थानीय स्वायत्त शासनको संस्थागत विकास हुन सकेको थिएन। आम नागरिकलाई शासन संचालनमा भावनात्मक सहभागी बनाउने उद्देश्यले मुलुक संघीयतामा परिणत भएको हो। शासनका सबै प्रक्रियामा स्वामित्व स्थापित गर्न, उत्तरदायी राजनीतिक प्रणालीको विकास गर्न, सेवा सुविधा घरदैलोबाटै प्राप्त […]

जनप्रतिनिधिसँग घटना दर्ता सम्बन्धी अन्तरक्रिया

सुशील गैरेकपिलवस्तु । घटना दर्ता गर्दा जनप्रतिनिधिहरु सचेत भएर आम नागरिकलाई सेवा प्रवाह गर्न सहजता प्रदान गर्न कपिलवस्तुको शिवराज नगरपालिकाले शुक्रबार घटना दर्ता सम्बन्धी जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गरेको छ । शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले सेवाग्राहीले कानुनी नीति नबुझी कर्मचारीसँग बाझिने गर्दा समयमै सेवा प्रवाह गर्न नसकेको बताउनुभयो। घटना दर्ताको प्रक्रियाबारे जनप्रतिनिधि सर्तक भएर सेवा […]

बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन सुरु

बुटवल– बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन सुरु भएको छ । नगरसभाको बैठकलाई सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरू समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताए । उनले नगरका जनप्रतिनिधि र कर्मचारीले अधिकतम समय योजना सम्पन्न गर्न र व्यवस्थित सेवा प्रवाह गर्नतर्फ ध्यान दिने बताए । उनले भने, चालू आर्थिक वर्षमा […]

वडा कार्यालयकाे सेवा लिन जनप्रतिनिधि खाेज्नुपरेकाे गुनासाे !

बझाङ – बित्थडचिर गाउँपालिका वडा नम्बर २ को कार्यालयको सेवा प्रवाह प्रभावकारी नभएको सेवाग्राहीले गुनासो गरेका छन् । कार्यालयमा निर्वाचित जनप्रतिनिधि नआउँदा सेवा लिन कठिन हुने गरेको बित्थडचिर २ का स्थानीयवासी तथा पूर्व वडा सदस्य रणबहादुर बोहराले बताउनुभयो । ‘वडा कार्यालयमा वडाध्यक्षदेखि वडा सदस्य कोही पनि आउँदैनन्’, उहाँले भन्नुभयो, ‘कार्यालयमा वडाध्यक्ष नहुँदा सामान्य सिफारिसमा हस्ताक्षरकै लागि दुई–तीन दिन कुर्नुपर्ने हुन्छ । यदि तत्काल गर्नुपर्ने काम छ भने अध्यक्षको घर पुग्नुपर्छ । कि त अध्यक्ष ...

बझाङमा वडा कार्यालयको सेवा लिन जनप्रतिनिधि खोज्नु पर्ने बाध्यता

बझाङ । वित्थडचिर गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयको सेवा प्रवाह प्रभावकारी नभएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । कार्यालयमा निर्वाचित जनप्रतिनिधी नआउँदा सेवा लिन निकै कठिन हुने गरेको वित्थडचिर गाउँपालिका वडा नम्बर २ का स्थानीय तथा पुर्व वडा सदस्य रण बहादुर बोहराले जानकारी दिनुभयो । वडा कार्यालयमा वडा अध्यक्षदेखि वडा सदस्य कोही पनि […]

साकेलाका गाउँपालिकाका ४ जना कर्मचारीमा कोरोना संक्रमण

खोटाङ । खोटाङको साकेला गाउँपालिकाका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । फेरि कोरोना महामारी फैलिन थालेपछि पदाधिकारी, कर्मचारी र कार्यालय आसपासका स्थानीय गरी ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो । दैनिक नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा प्रवाह गरिरहेका जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि […]

साकेलाका ४ कर्मचारीसहित पाँच जनालाई कोरोना संक्रमण

खोटाङ- खोटाङको साकेला गाउँपालिकाका चार कर्मचारी सहित पाँच जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । पुनः कोभिड–१९ को महामारी फैलिन थालेपछि पदाधिकारी, कर्मचारी र कार्यालय आसपासका स्थानीय गरी ४८ जनाको एन्टीजेन परीक्षण गर्दा चार कर्मचारी र एक जना घरबेटीलाई संक्रमण पुष्टि भएको हो । दैनिक नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा प्रवाह गरिरहेका जनप्रतिनिधि र […]

नगर प्रमुखको गाडी मर्मतमै वर्षमा पटक पटक लाखौं रकम खर्च

स्थानीय तहका जनप्रतिनिधिहरु जनताको सेवा प्रवाह गर्नुको साटो विकास निर्माणदेखि जनताका सेवा सुविधाका लागि आउने बजेटमा व्यापक अनियमितता गरी आफ्नो गोजी भर्न व्यस्त देखिएका छन् । यसको ज्वलन्त उदाहरणको रुपमा धनुषाको गणेशमान चारनाथ नगरपालिकाका जनप्रतिनिधि देखिएका छन् ।गणेशमान चारनाथ नगरपालिका जनप्रतिनिधिले भत्ता तथा अवलोकनको नाममा लाखौ रुपैयाँको अनियमितता गरेको पाइएको छ । अनियमिततामा नगर प्रमुखदेखि उपप्रमुख, वडाअध्यक्षसम्मको संलग्नता रहेको पाइएको हो । अवलोकन भ्रमण भत्ता, इन्धन खर्च, खाजा खर्च लगायतको श