महालक्ष्मीमा जयकृष्ण बोगटी यसरी बने लोकप्रीय

ललितपुर २७ वैशाख । महालक्ष्मी नगरपालिका वडा नं ९ का वडाध्यक्षमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका जयकृष्ण बोगटीले जेष्ठ नागरिक, युवा र महिलाका लागि विशेष योजना ल्याउने प्रतिवद्धता जनाएका छन् । बोगटीले ६५ वर्ष उमेर पुगेका नागरिकलाई हरेक महिना घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण, आवश्यक परेमा रोग अनुसार निःशुल्क औषधि वितरण, सहज सामाजिक सुरक्षा भत्ता वितरण गर्ने […]