३८ करोडले बढ्यो,  बुढानीलकण्ठ नगरपालिकाको बजेट

काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको बजेट ३८ करोडले बढेको छ । मेयर मिठाराम अधिकारीले आगामी आर्थिक वर्ष ०७९/८० का

सम्बन्धित सामग्री

मध्यपुर थिमि नगरपालिकाको बजेट पुस्तिका सार्वजनिक

काठमाडौं, साउन २५ । मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को लागि नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट आज सार्वजनिक गरेको छ । नगरपालिकाको गत असार २० गते सम्पन्न छैंटौं नगरसभाले पारित नीति तथा कार्यक्रम र बजेटलाई पुस्तकको रुपमा सार्वजनिक गरेको हो । चालु आ.व.का लागि मध्यपुर थिमि नगरपालिकाको बजेट एक अर्ब ७८ करोड, […]

फलेवास नगरपालिकाको बजेट एक अर्ब पाँच करोड

पर्वतको फलेवास नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट नीति तथा कार्यक्रम पारित भएको छ ।फलेवास नगरपालिकाको सम्पन्न ११औं नगरसभाले नगरप्रमुख गंगाधर तिवारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख शोभाकुमारी क्षेत्रीले पेस गरेको आगामी आर्थिक वर्षको बजेट नगरसभाले पारित गरेको हो ।फलेवास नगरपालिकाले आगामी आर्थिक वर्षमा चालू तथा पुँजीगततर्फ एकमुष्ठ एक अर्ब पाँच […]

भक्तपुर नगरपालिकाको बजेट पारित

काठमाडौँ- भक्तपुर नगरपालिकाले बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको बाह्रौँ नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले आर्थिक वर्ष २०७९÷८० का लागि दुई अर्ब १८ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सभाको बैठकमा नगरपालिकाको निजी स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, ऋण सापटी र […]

गोदावरी नगरपालिकाको बजेट दुई अर्ब ३७ करोड

११ असार, काठमाडौं । गोदावरी नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिएर दुई अर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार नगरपालिकाको ११औँ नगरसभामा नगरपालिकाका उपप्रमुख मुना अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा पूर्वाधारमा ३५ करोड बजेट विनियोजन गरिएको छ । यस्तै प्रशासनिक खर्च ३० करोड तथा शिक्षातर्फ पाँच […]

गोदावरी नगरपालिकाको बजेट २ अर्ब ३७ करोड

काठमाडौँ । गोदावरी नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिएर दुई अर्ब ३७ करोड बजेट विनियोजना गरेको छ । शुक्रबार नगरपालिकाको ११औँ नगरसभामा नगरपालिकाका उपप्रमुख मुना अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा पूर्वाधारमा ३५ करोड बजेट विनियोजन गरिएको छ । यस्तै प्रशासनिक खर्च ३० करोड तथा शिक्षातर्फ पाँच करोड र स्वास्थ्यतर्फ […]

मध्यविन्दु नगरपालिकाको एक अर्ब रुपैयाँको बजेट पारित

काठमाडौं। नवलपुरस्थित मध्यविन्दु नगरपालिकाको नवौँ नगरसभाले आगामी आर्थिक वर्षलाई एक अर्बभन्दा धेरैको बजेट पारित गरेको छ। आगामी आर्थिक वर्षका लागि एक अर्ब दुई करोड ३५ लाख चार हजार ९६५ बराबरको बजेट पारित भएको हो। चालु खर्चतर्फ ५९ करोड ३७ लाख २१ हजार रुपैयाँ तथा पुँजीगततर्फ ४२ करोड ९७ लाख ८३ हजार ९६५ रुपैयाँ बराबरको अनुमानित बजेट पारित भएको छ ।

व्यास नगरपालिकाको एक अर्ब ७७ करोडको बजेट पारित

दमौली । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको बजेट पारित गरेको छ । नगरपालिकाको आज सम्पन्न ३५ औं नगरसभाबाट उक्त बजेट पारित भएको हो । गत असार १० गते नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको थियो । नगरप्रमुख वैकुण्ठ न्यौपानेले कूल बजेटमध्ये […]

भक्तपुर नगरपालिकाको बजेट पारित

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको १०औं नगरसभा बिहीबार सम्पन्न भएको छ । बिहीबार बसेको नगरसभाको बैठकले आर्थिक विधेयक २०७८, विनियोजन विधेयकसहित आव ०७८/७९ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित गरेको छ ।नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार १० गते नगरपालिकाका लागि एक अर्ब ९३ करोड २० लाखको बजेट प्रस्तुत गरेकी थिइन् । बजेटमा […]

भक्तपुर नगरपालिकाको बजेट छलफल जारी

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको दशौं नगरसभाको बैठक आइतबार पनि चालू रह्यो । सभामा नगरप्रमुख प्रजापतिले भक्तपुर नगरको आकार र विशेषताअनुसार भक्तपुर नगरपालिकाको सन्तुलित विकास गर्न बजेट विनियोजन गरेको बताउँदै नगरको शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई क्रमशः प्राथमिकतामा राखी बजेट छुट्याएको प्रष्ट पारे । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार २०७८ असार १० […]

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ९३ करोड

काठमाडौं। भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९का लागि एक अर्ब ९३ करोड २० लाख रुपैंयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १० औं नगरसभामा बिहीबार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकी हुन्। बजेटको चालु खर्चतर्फ एक अर्ब १० करोड २२ लाख १७ हजार र पुँजीगततर्फ ८२ करोड ९७ लाख रुपैंयाँ विनियोजन गरिएको छ।