हिन्दी भाषामा समेत डब गरेर भारतीय बजारमा प्रभाव जमाउने जमर्को गरिरहेको बहुचर्चित चलचित्र प्रेमगीत ३ ले आफ्नो प्रदर्शन मिति तोकेको छ । चलचित्र फागुन १३ गते प्रदर्शनमा आउने पक्का भएको छ । कोरोना महामारीका कारण नेपाली चलचित्र क्षेत्र प्रायः ठप्प भएको समयमा चलचित्र ‘प्रेम गीत ३’ भने मुम्बईमा धमाधम गरिरहेको थियो । हिन्दीमा डबिङ्ग संगै …