भारतमा ‘विश्वजितम’ नामबाट ‘प्रेमगीत ३’ प्रदर्शन हुने

काठमाडौं । अभिनेता प्रदिप खड्कद्वारा अभिनित फिल्म ‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने भएको छ । सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्मलाई हिन्दी संस्करणले ‘विश्वजितम’ नाममा भारतीय निर्माता संघमा दर्ता भएको निर्देशक सेनले जानकारी दिएका छन् । पहिलो पटक भारतमा हिन्दी भाषामा प्रदर्शन हुन लागेको यो पहिलो फिल्म हो । नेपालमा आशुसेन फिल्म्सको […]

सम्बन्धित सामग्री

प्रेमगीत–३ ले खोलेको त्यो ढोका (फोटोहरुसहित)

कोरोना भाइरस संक्रमण नहुँदो हो त नेपाली चलचित्र प्रेमगीत–३ दुई वर्षअघि नै प्रदर्शन भएर बक्सामा थन्किसक्थ्यो । नेपालका बारेमा र नेपाली चलचित्रका बारेमा भारतभर यतिधेरै चर्चा र प्रशंसा हुने थिएन । कोरोनाले नेपाली चलचित्रका लागि नयाँ ढोका खोल्ने काम गर्यो । २०७७ चैत्र २७ गते प्रदर्शनको मिति तोकेर छायांकन गरिएका चलचित्र ‘प्रेमगीत–३’ कोरोना महामारीसंगै अन्तर्राष्ट्रिय …

आजदेखि ‘प्रेमगीत ३’ हिन्दी संस्करण प्रदर्शन

काठमाडौं, १० असोज । ‘प्रेमगीत ३’ हिन्दी संस्करण आजदेखि प्रदर्शन भएको छ । सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतका प्रक्रिया पुरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सरका लागि सिफारिस गरेको हो । आइतबार बेलुकादेखि नै फिल्मको टिकट बुकिङ पनि खुला गरिएको थियो । सेन्सर सिफारिस पाएसँगै फिल्मले अब १५ प्रतिशत विकास शुल्क तिर्नुनपर्ने भएको […]

प्रेमगीत-३ आजदेखि विश्वभर प्रदर्शन हुँदै

काठमाडौँ- नेपाली चलचित्र प्रेमगीत-३ आज (शुक्रबार)बाट विश्वभर प्रदर्शन हुँदै छ। अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर हाउस फुल हुने सम्भावना देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन्। बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले सुनाए। चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ। […]

नेपालमा 'प्रेमगीत ३' को हिन्दी भर्सन घटस्थापनादेखि प्रदर्शन हुने

नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन (असोज ७) शुक्रबारका दिन प्रदर्शन नहुने भएको छ। विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो।...

प्रेमगीत ३ प्रदर्शनको सन्मुखमा किन निकालियो विवाद ?

नेपाली चलचित्र इतिहासमै पहिलोपटक बहुराष्ट्रिय चलचित्र बन्न सफल भएको प्रेमगीत ३ को प्रदर्शन मिति नजिकिंदै गर्दा यसप्रतिको उत्साह अरु बढेको छ । नेपाली र हिन्दी भाषामा असोज ७ गते एकसाथ विश्वभर प्रदर्शन हुने प्रेमगीत ३ ले इतिहास रचेको भए पनि नेपालमा यसका बिरुद्ध विवाद खडा गर्ने काम भएकोमा निर्माण पक्षले असन्तुष्टि जनाएको छ । चलचित्रका …

‘प्रेमगीत ३’ अस्ट्रेलियाका सिनेमा घरमा नियमित शोमै प्रदर्शन हुने

काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ अस्ट्रेलियाका सिनेमा घरमा नियमित शोमै प्रदर्शन हुने भएको छ । हिन्दी र नेपाली दुवै भाषामा फिल्म रिलिज हुन लागेको हो । नमस्ते इन्टरटेनमेन्ट एण्ड नमस्ते फिल्म्सका देव कार्कीले फिल्मको दुवै भाषाको प्रदर्शन अधिकार खरिद गरेका हुन् । ‘नेपाल, भारत र अन्य देशसँगै एकसाथ अस्ट्रेलियाका हरेक सहरमा नियमित रूपमा प्रदर्शन गर्ने […]

हिन्दी ‘प्रेमगीत ३’ असोज ७ मा नेपालमा पनि प्रदर्शन हुने

काठमाडौँ । ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा पनि प्रदर्शन हुने भएको छ । असोज ७ गते नेपाली र हिन्दी दुबै भर्सन एकै दिनमा प्रदर्शन हुने भएको हो । अहिले हिन्दी संस्करणको प्रचारका लागि भारतको पश्चिम बंगालमा रहेका निर्माता सन्तोष सेनले यसको पुष्टि गरे । ‘नेपाली वितरकसँगको सहमतिमै हिन्दी पनि ल्याउने निश्चित भएको छ,’ सेनले भने […]

भारतमा हिन्दी भाषामा प्रदर्शन हुँदै ‘प्रेम गीत ३’

फिल्म ‘प्रेमगीत ३’ भारतमा पनि प्रदर्शन हुने भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्म ‘प्रेमगीत ३’ भारतमा सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेदेखि प्रदर्शन हुने घोषणा गरेको हो ।  ‘प्रेमगीत ३’ भारतमा प्रदर्शन हुने निर्देशक सन्तोष सेनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। ‘खुसी उत्साह र उमंग.. हाम्रो वर्षौको मिहेनतले सार्थकता पाएको छ। हाम्रो सपना त पूरा भयो तर यतिले मात्र पुग्दैन। हामी आम नेपालीले मेरा लागि होइन, समग्र उद्योगको विका

प्रदीप र क्रिस्टिना अभिनित ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकै दिन प्रदर्शन हुँदै

काठमाडौं : फिल्म ‘प्रेमगीत ३’ हिन्दी भाषामा पनि प्रदर्शन हुँदैछ। यसैबिच, निर्माता/निर्देशक सन्तोष सेनले हिन्दी भाषामा रिलिज हुने फिल्मको पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेका छन्। यो फिल्म आगामी २३ सेप्टेम्बर अर्थात असोज ७ गते भारतमा प्रदर्शन हुने पक्का भएको हो। अब यो फिल्म नेपाल र भारतमा एकैदिन प्रदर्शन हुँदैछ। साथै,…

प्रेमगीत-३ लाई गण्डकी प्रदेशको साथ

यही असोज ७ गतेबाट प्रदर्शन हुने बहुप्रतिक्षित चलचित्र प्रेमगीत-३ का नायक प्रदीप खड्का प्रचार प्रसारमा सक्रिय रहेका छन् । यस क्रममा हिजो बिहिबार खडकाले गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापासँग भेट गर्नुभएको छ । चलचित्रका कार्यकारी निर्माता चक्र बहादुर चन्दका अनुसार भेटका क्रममा ‘प्रेमगीत-३’को बारे छलफल भएको र मन्त्री थापाले यही …