एनएसएल अनिश्चित

काठमाडौं । विवाद मुछिएको नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण सञ्चालन फेरि अनिश्चित बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एनएसएल सञ्चालनका लागि मिति स्वीकृति दिएको भोलिपल्ट (बिहीबार) एनएसएल आयोजक र सहभागी १० टोलीले तोकिएको मितिमा प्रतियोगिता सञ्चालन र सहभागिताका लागि असमर्थ रहेको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । एनएसएल आयोजकको मागअनुसार नै […] The post एनएसएल अनिश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एनएसएलपछि सहिद स्मारक लिग हुने

अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरू जिम्मेवारीको लोभमा आन्तरिक खिचातानी रुमल्लिएर प्रतियोगिताहरूलाई अनिश्चित बनाएको भन्दै खेलाडीहरूले सामाजिक सन्जालमा आवाज उठाउन थालेपछि एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिग र नेपाल सुपर लिग (एनएसएल) को मिति तोकेको छ ।

मछिन्द्रको चुनौती र दबाब

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण अनिश्चित बनेको छ । एनएसएल आफैं विवादमा फसेको छ । त्यो बेग्लै कुरा हो । तामझामपूर्ण एनएसएलका १० मध्ये ६ टिममा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्रका खेलाडी ‘मार्की’ भइसकेका थिए । यसले पनि घरेलु फुटबलमा मछिन्द्र अहिले कति बलियो छ भन्ने देखाउँछ ।

एनएसएल तोकिएको मितिमा नहुने

काठमाडौं (हाम्रो खेलकुद)– विवादका कारण अन्ततः नेपाल सुपर लिग (एनएसएल) सञ्चालन फेरि अनिश्चित बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एनएसएल सञ्चालनका लागि मिति स्वीकृति दिएको भोली पल्ट बिहीबार एनएसएलका आयोजक र सहभागी १० टोलीले तोकिएको मितिमा प्रतियोगिता सञ्चालन र सहभागिताका लागि असमर्थ रहेको संयुक्त विज्ञप्तीमार्फत जानकारी दिएका छन् । एनएसएलको आयोजकको माग […]

आयोजकले नै राख्यो सर्त, एनएसएल अनिश्चित

१० चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल अनिश्चित बनेको छ । ए डिभिजन क्लबहरुले असन्तुष्टि जनाइरहेका बेला आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट र १० क्लबले पनि नयाँ सर्त अघि सारेका हुन् । हेर्नुहोस् एनएसएल आयोजक र क्लबहरुको विज्ञप्ति