एनएमबि बैंकद्वारा बिमा दाबी भुक्तानी

एनएमबि बैंकले विभिन्न खातामा दुर्घटना र गम्भीर रोगहरु विरूद्ध प्रदान गरिने बिमा दाबी भुक्तानी गरेको छ । सहारा बचत खाता अन्तर्गत हालसम्म देशैभरीबाट ११ जना व्यक्ति लाभान्वित भई जम्मा ६१ लाख ३ हजार ८ सय ४१ रूपैयाँ बिमा दावी भुक्तानी भइसकेको बैंकले बताएको छ ।बैंकले उक्त भुक्तानीे इन्योरेन्स पार्टनर शिखर इन्योरेन्समार्फत गरेको हो । बैंकको […]

सम्बन्धित सामग्री

एनएमबि बैंकका बचकर्तालाई बिमा दाबी भुक्तानी

काठमाडौं । एनएमबि बैंकले बचकर्ताहरूलाई बचत खातामा भएको बिमा सेवा वापतको बिमा दाबी भुक्तान गरेको छ । बैंक्ले फरक फरक खाताहरुमा दुर्घटना र गम्भिर रोगहरु विरुद्घ प्रदान गरिने बिमा दाबी भुक्तान गरेको जनाएको छ । बैंकको सहारा बचत खाता अन्तर्गत हालसम्म देशैभरीबाट ११ जना बचतकर्ताैले बिमा वापतको दाबी पाएको बैंकले जनाएको छ ।...