काठमाडौं । एनएमबि बैंकले बचकर्ताहरूलाई बचत खातामा भएको बिमा सेवा वापतको बिमा दाबी भुक्तान गरेको छ । बैंक्ले फरक फरक खाताहरुमा दुर्घटना र गम्भिर रोगहरु विरुद्घ प्रदान गरिने बिमा दाबी भुक्तान गरेको जनाएको छ ।
बैंकको सहारा बचत खाता अन्तर्गत हालसम्म देशैभरीबाट ११ जना बचतकर्ताैले बिमा वापतको दाबी पाएको बैंकले जनाएको छ ।...