मूल्यवृद्धि विरुद्धको जुलुसमा झडप, सरकारी गाडी तोडफोड

काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा निकालिएको जुलुसमा झडप भएको छ । नेकपा एमाले निकट युवा संघले बानेश्वरमा निकालेको जुलुसमा झडप भएको हो । युवा संघले राँके जुलुस निकालेको थियो । बानेश्वरको एभरेस्ट होटलबाट अगाडि बढेको जुलुसले सरकारी गाडीसमेत तोडफोड गरेको छ । नेपाल आयल निगमले प्रति लिटर...

सम्बन्धित सामग्री

मूल्यवृद्धि विरुद्ध काठमाडौँमा प्रदर्शन

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा एमालेको भ्रातृ संगठन युवा संघले मूल्यवृद्धि विरुद्ध काठमाडौँमा प्रदर्शन गरेको छ । बिहीबार काठमाडौँको नयाँ बानेश्वरमा युवा संघले मसाल जुलुस निकालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सरकारी गाडी तोडफोड भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका क्रममा केही प्रदर्शनकारी […]