जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान

काठमाडौँ । जापान सरकारले मानवसंशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमअन्तर्गत नेपाललाई ५३७ मिलियन (नेपाली रुपैयाँ) बराबरको अनुदान दिएको छ । आज अर्थ मन्त्रालयमा आयोजित समारोहबीच जेडिएस कार्यान्वयनका लागि जापानी राजदूत तोरु मोदा र नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विनिमय पत्रमा हस्ताक्षर गरे । दुई देशबीचको विनिमय पत्र र अनुदान सम्झौता पत्रमा हस्ताक्षर भएको […]