काठमाडौं, २७ कात्तिक । देशमा अमेरिकी चासो बढ्दै गएको छ । अमेरिकाले उच्च अधिकारीहरु नेपाल भ्रमणमा पठाउन थालेको छ । अमेरिकी राजदूत रेण्डी बेरीले पनि सक्रियता बढाएका छन् । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आउँदो बुधबार नेपाल आउँदैछन् । उनी दक्षिण तथा मध्य एशियाली मामला हेर्ने अमेरिकी उच्च अधिकारी हुन् । लू एशियाली मूलका अमेरिकी […]