काठमाडौं, साउन १२ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउदैछन् । परराष्ट्र मन्त्रालयका अनुसार लू आज साँझ नेपाल आईपुग्नेछन् । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको केही सातापछि उनले एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेलेका थिए । स्रोतका अनुसार उनी दुईदिने नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी यसअघि गत वर्षको […]