एसईईको नतिजा यसरी हेर्न सकिने (सुचनासहित)

काठमाडौं, १० साउन । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा केही दिनमै सार्वजनिक हुँदै छ । नतिजा प्रकाशित गर्न राष्ट्रिय परीक्षा बोर्डले अन्तिम तयारी गरिरहेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एक सुचना जारी गर्दै नतिजा प्रकाशित भएपछि बेवसाइट, एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने जानकारी दिएको छ । गत बैशाखमा भएको परीक्षामा ५ लाख १४ […]

सम्बन्धित सामग्री

एसईईको नतिजा सार्वजनिक, नतिजा यसरी हेर्न सकिने

काठमाडौं, ११ साउन । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । परीक्षा गत बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको थियो । एसईईको नतिजा ग्रेड अनुसार नै सार्वजनिक हुने भएको छ । ९० वा सो भन्दा बढी ल्याउनेलाई ए प्लस, ८० वा […]

एसईईको नतिजा सार्वजनिक

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा सार्वजनिक गरेकाे छ । डाटा अपलाेड गर्ने काम जारी रहेकाले विद्यार्थीले केहीबेर पनि मात्रै हेर्न सक्ने छन् । बुधबार दिउँसो ३ बजेदेखि बोर्डको बैठक बसेको छ । परीक्षा बाेर्ड स्राेतका अनुसार याे वर्षा ९ हजार ६ सय ३३ विद्यार्थीले ए प्लस ल्याएका छन् । अन्य […] The post एसईईको नतिजा सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक.

एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सबै भन्दा बढी २ देखि २ दशमलब ४ जिपिए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७ सय ३३ छन् ।

एसईईको नतिजा आज सार्वजनिक हुँदै, यस्ता छन् हेर्ने तरिका

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्ने भएको छ । एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गर्न बोर्डले आज दिउँसो २ बजे बोर्डको बैठक बोलाएको छ ।  विद्यार्थीको सहजताका लागि एसईई परीक्षाको नतिजा हेर्न आईभीआर, एसएमएस र वेबसाइटको व्यवस्था गरिएको छ । नतिजा सार्वजनिक भएपछि SEE लेखेर सिम्बोल नम्बर टाइप गरी ३५००१, ३४९४९, ३१००३ वा १६०० मा...

एसईईको नतिजा आज, यसरी हेर्न सकिन्छ नतिजा

काठमाण्डाै - राष्ट्रिय परीक्षा बोर्डले यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्दैछ । एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । दिउँसो ३ बजेपछि नतिजा सार्वजनिक गर्ने तयारी छ । यसअघि कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यसवर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिएको थियो । गएको वैशाख ९ गतेदेखि २० गतेसम्म भएको परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएका थिए । एसईईको नत...

यस्तो छ नेपाल टेलिकमबाट एसईईको नतिजा हेर्ने तरिका

काठमाडौं । नेपाल टेलिकमले २०७८ सालको एसईईको नतिजा तीन प्रकारबाट हेर्न सकिने व्यवस्था मिलाएको छ । कल गरेर (आईभीआर), एसएमएस र वेबसाइट मार्फत एसईईको नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने छ । […]

एसईईको नतिजा भोलि सार्वजनिक हुने

१० साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने जनाएको छ । कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने जानकारी दिएका छन् । उनले भने ‘हामी अन्तिम तयारीमा छौं । नतिजा भोलि आउँछ ।’ कोभिडका कारण दुई वर्षपछि […]

एसईईको नतिजा प्रकाशित !

काठमाण्डौ – माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गरेको हो ।  कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बसेको बोर्डको बैठकले एसईईको नतिजा पनि सार्वजनिक गरेको हो । गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक भएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए ।केहीबेरमै नतिजा बोर्डको वेबसाइट  www.see.gov.np, www.neb.gov.np मा गएर हेर्न सकिनेछ । यस्तै एसएमएसबाट पनि नतिजा हेर्न ...

एसईईको नतिजा आज प्रकाशित हुने सम्भावना

काठमाण्डाै – माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा आज प्रकाशित हुने सम्भावना छ । राष्ट्रिय परीक्षा बोर्डले आज बेलुकीसम्म एसईईको नजिता प्रकाशनको तयारी गरेको बोर्डका एक सदस्यले जानकारी दिएका छन् । कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बोर्डको बैठक बसिरहेको छ । आजकै बैठकले एसईईको नतिजा पनि सार्वजनिक गर्ने तयारी गरेको हो । गएकाे वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक हुँदैछ । ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी छन् ।

एसईईको नतिजा नआइ ११ कक्षामा, १२ को परीक्षा नभइ भर्ना

६ असार, काठमाडौं । उपत्यकाका निजी तथा सामुदायिक विद्यालय, कलेजहरुले एसईईको नतिजा नआउँदै कक्षा ११ मा र १२ को परीक्षा नै नभइ स्नातक तहमा धमाधम भर्ना लिन शुरु गरेका छन् । परीक्षा बोर्डले एसईईको नतिजा साउन मसान्तभित्र १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ । तर यता माध्यामिक तहसम्म सञ्चालन गरिरहेका विद्यालय एवं […]