१ साउन, रुकुम पूर्व । पूर्वी रुकुमको भूमे गाउँपालिका-१ लुकुम (लुगुम) गाउँमा साउन १ गतेलाई राख्या तिवार भनिन्छ । जानकारका अनुसार राँ भनेको आगो ख्या भनेको फाल्ने । यसरी घरभित्र लुकेर बसेका अदृश्य राकस, रोग व्याधि काना राकस, दुना राकसलाई आगोको माध्यमबाट धपाउनु हो । कसरी गरिन्छ आगो पूजा ? राँख्या तिवारमा राक्षसलाई धपाउन आगोको […]