जेठ र असारमा मात्रै कुन मन्त्रालय/निकायका कति कर्मचारी विदेश घुमे ?

विदेशी मुद्रा सञ्चितिमा आएको गिरावट रोक्न गत वैशाखमा सरकारले अनिवार्य प्रतिनिधित्व हुनुपर्नेबाहेक निजामती कर्मचारीको विदेश भ्रमण रोक्ने निर्णय गरेको थियो । तर, बजेट सक्न आर्थिक वर्षको अन्त्यमा विदेश सयरमा कर्मचारी लर्को...

सम्बन्धित सामग्री

क्यान निर्वाचन जेठ मसान्तभित्र

‘जेठ मसान्तभित्रमा विशेष साधारणसभा आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने प्रस्तावलाई पारित गर्ने निर्णय गरेका छौं।’...

कञ्चनपुर जिसस निर्वाचन जेठ ३० मा

काठमाडौँ,२३ जेठ । जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यक्रमअनुसार जेठ २४ गते मतदाता नामावली प्रकासन गर्ने, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, मतदाताको विरोधमा उजुरी लिने गरी कार्यक्रम तय गरिएको […]

कक्षा ११ को परीक्षा जेठ तेस्रो साता र त्रिविकाे जेठ १७ देखि हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा-११ को परीक्षा आगामी जेठको तेस्रो सातादेखि सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ। बोर्डले सूचना जारी गरि कक्षा-१२ को वार्षिक परीक्षासँग नजुध्ने गरि ११ काे परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।कक्षा-१२ को परीक्षा जेठ १६ बाट सञ्चालन हुँदै छ। त्यस्तै, त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायका डिनको कार्यालयले सेमेष्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर तहको  शैक्षिक वर्ष २०२१ को नियमित परीक्षा जेठ १७ बाट सञ्

नयाँ शैक्षिक सत्र जेठ १ देखि

काठमाडौं : सरकारले २०७९ को नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।वैशाखभरि परीक्षा गराउने र भर्ना गरी जेठ १ गतेदेखि पठनपाठन थाल्ने मन्त्रालयले निर्णय गरेकाे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।उनका अनुसार चैतसम्म बाँकी रहेको कोर्स पढाउने र परीक्षा वैशाखमा लिई वैशाख महिनामै नतिजा प्रकाशन गर्नुपर्ने छ। ‘नतिजा प्रकाशनसँगै नयाँ भर्ना भने वैशाखमै गर्नुपर्ने छ,पठनपाठन भने जेठ १ गतेबाट सुरु भई चैत मसान्तसम्म कायम गरिएको छ’,

सिरहा र महोत्तरीमा जेठ मसान्तसम्म निषेधाज्ञा लम्बियो

२० जेठ, जनकपुरधाम । सिरहा र महोत्तरीमा जारी निषेधाज्ञा जेठ मसान्तसम्मका लागि लम्ब्याइएको छ । सिरहामा यसअघि जेठ २१ गतेसम्म कायम रहेको निषेधाज्ञालाई जेठ मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले त्यसको निषेधाज्ञाको समय थप गरिएको उनले बताए । यस्तै, महोत्तरीमा पनि जेठ […]

गुल्मीमा जेठ १५ गतेसम्म निषेधाज्ञा थप

५ जेठ, गुल्मी । गुल्मीमा निषेधाज्ञाको समय जेठ १५ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा गत वैशाख १८ गते रातिदेखि जारी निषेधाज्ञाको समय जेठ ४ गते थियो । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा फैलिरहेकाले […]

एमालेमा मिलनबिन्दुको खोजी– त्यो जेठ २ देखि यो जेठ २ सम्म !

जेठ २ गतेकै अवस्थामा फर्किने कि फागुन २८ गतेको अवस्थाबाट नयाँ यात्रा शुरू गर्ने भन्ने विषयलाई लिएर नेकपा एमालेभित्र दुई महिना यता चलेको रस्साकस्सी जेठ २ गते नै फर्किने गरी सहमतिउन्मुख भएको छ । ‘जेठ २’मा फर्किने सहमति कार्यान्वयनको खाका बनाउन आज आइतवार जेठ २ मै कार्यदल गठनको संयोग जुरेको छ ।  आजभन्दा तीन वर्ष अगाडि २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएको थियो ।  एकताको तीन वर्ष नपुग्दै गत फागुन २३ गतेको अवस्थामा आइपुग्दा नेकपा जेट ‘क्र्यास’ भ...

फुङ्लिङमा जेठ ३ सम्म बढ्यो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालयले आइतबार निषेधाज्ञा जारी गर्दै जेठ २७ गते मध्यरातिबाट आउँदो जेठ ३ गते मध्यरात १२ः०० बजे सम्मका लागि निषेधाज्ञा थप गरेको हो।...

एसईई जेठ १३ मा, १२ को परीक्षा जेठ २६ देखि

काठमाडौँ / २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले जेठमा परिक्षा गर्ने निर्णय गरेको हो । एसईई जेठ १३ देखि २४ गतेसम्म र कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए... The post एसईई जेठ १३ मा, १२ को परीक्षा जेठ २६ देखि appeared first on Purbeli News.