कांग्रेस उम्मेदवारलाई लक्षित गरी बम बिस्फोट

नवलपरासी क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवारलाई लक्षित गरेर शनिवार बिहान बम बिस्फोट गराइएको छ । पहाडको कच्चि सडकमा भएको बम बिस्फोटबाट उम्मेदवार र कार्यकर्ता भने सकुसल रहेका छन् । बुंदीकाली गाउँपालिकामा शनिवार बिहान गएका पूर्वी नवलपरासी क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका उम्मेदवार बिष्णुकार्की र

सम्बन्धित सामग्री

नेपाल टेलिकमको टावरमा कुकर बम बिस्फोट, सामान्य क्षति

सुनकोसी गाउँपालिका १ दुम्जास्थित बिपि पार्क नजिकै रहेको टेलिकमको टावरमा गयराति बम बिस्फोट भएको प्रहरीले जनाएको छ।...

प्रचण्ड सहभागी कार्यक्रममा बम बिस्फोट

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएको कार्यक्रमस्थल नजिकै बुधबार बम बिस्फोट भएको छ। भोजपुरको तिवारी भन्ज्याङमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै एक जना व्यक्तिले बोकेको बम बिस्फोट भएको हो। कुन बम हो र कस्ले बिस्फोट गराएको हो भन्नेबारे थप जानकारी आउन बाँकी छ। बम विस्फोटबाट मानवीय क्षति भने भएको छैन। प्रहरीले […]

बुटवलमा प्रेसर कुकर बम बिस्फोट गराउने ३ जना पक्राउ

बुटवल : रुपन्देहीको बुटवलमा प्रेसर कुकर बम बिस्फोट गराउने ३ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। गत बैशाख २८ गते साँझ बुटवल-९ मिलनचोकस्थित आकासे पुल नजिकै प्रेसर कुकर बम बिस्फोट गराउने नेकपाका ३ जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले स्थानीय चुनावलाई…

बुटवलको मिलनचोकमा बम बिस्फोट

२८ वैशाख, बुटवल । बुटवलको मिलनचोकमा प्रेसर कुकर बम बिस्फोट भएको छ । मिलनचोकको आकाशे पुल नजिकै बम विष्फोट भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । विष्फोटबाट भौतिक तथा मानवीय क्षति भएको छैन । घटनास्थलमा नेपाल कम्युनिस्ट पार्टी  माओवादी नाममा पर्चाहरु फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ […]

इटहरीमा घरभित्र बम बिस्फोट हुँदा दुई जना घाइते

इटहरी । इटहरीमा बम बिस्फोट भएको छ । इटहरी २ स्थित नवजागृति टोलका अमित श्रेष्ठको घरको तल्लो तलामा सोमबार राति साढे १० बजे बम बिस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार बम बिस्फोटमा दुईजना घाइते भएका छन् । उनका अनुसार कोठाभाडामा बस्दै आएका २२ वर्षीय रबिन थापा र […] The post इटहरीमा घरभित्र बम बिस्फोट हुँदा दुई जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

इटहरीमा राति सुतली बम बिस्फोट

सुनसरी – सुनसरीको इटहरीमा सोमबार राति सुतली बम बिस्फोट भएको छ। इटहरी–२ को नवजागृति टोलमा सुतली बम बिस्फोट हुँदा दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले दिएको जानकारी अनुसार इटहरी–२ नवजागृति टोलमा रहेको अमित श्रेष्ठको घरमा बिस्फोट भएको हो। श्रेष्ठको घरमा डेरा गरी बस्ने २२ वर्षीय २२ बर्षिया रबिन थापा र लमजुङ […]

पेशावरको सिया मस्जिदमा बम बिस्फोट, ३० जनाको मृत्‍यु

२० फागुन, काठमाडौं । पाकिस्तानको पेशावर शहरको किस्सा ख्वानी बजार क्षेत्र मा शुक्रबार बम बिस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्‍यु भएको छ । बिस्फोटमा परी दर्जनबढी घाइते भएका छन् । उक्त बम बिस्फोट किस्सा-ख्वानी बजारको गल्ली कूचा-ए-रिसालदारमा सिया मुसलमानको जामे मस्जिदमा भएको हो । लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमले उक्त घटनामा कम्तीमा ३० जनाको […]

भारतीय सेनाको पञ्जाब पठानकोटस्थित क्याम्पको गेटमा बम बिस्फोट

भारत पञ्जाबको पठानकोटमा भारतीय सेनाको क्याम्पको गेटमा बम बिस्फोट भएको छ। क्याम्पको त्रिवेणी गेटमा ग्रेनेड बिस्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनापछि पठानकोटका सबै क्षेत्रमा सतर्कता जारी गरिएको छ। आइतबार अबेर राति भएको बिस्फोटमा मानवीय क्षति नभएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बिस्फोट भएको क्षेत्रको सिसिटिभी फुटेजको जाँच गरी आक्रमणकारीको पहिचान […]

सिरियामा श्रृंखलावद्ध बम बिस्फोट, १४ सैनिकसहित २४ जनाको मृत्यु

एजेन्सी । सिरियामा श्रृंखलावद्ध बम बिस्फोट हुँदा १४ सैनिकसहित २४ जनाको मृत्यु भएको छ । सिरियाको दमसकसमा सेनाको गाडीलाई लक्षित गरि राखिएको बम बिस्फोट हुँदा १४ सैनिक मारिएका हुन् । केही समयको फरक गरी भएको अर्को बिस्फोटमा भने १० जना सर्वसाधारण मारिएका छन् । दमस्कसको उत्तर पश्चिम क्षेत्रको एक ब्यस्त बजारमा भएको बिस्फोटमा मारिनेमा केही […]

बंगलालेशमा बम बिस्फोट, सातको मृत्यु

एजेन्सी । बंगलालेशमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । घटनामा ५० जना घाइते भएका छन् । बंगलादेशको राजधानी ढाकाको मोघबजार क्षेत्रमा रहेको एक भवनको रेष्टुराँमा बिस्फोट भएको बताईएको छ । बिस्फोटका कारण अन्य सातवटा घरहरुमा क्षति पुगेको छ भने केही सवारीसाधन पनि ध्वस्त भएका छन् । बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ […]