नेपाल टेलिकमको टावरमा कुकर बम बिस्फोट, सामान्य क्षति

सुनकोसी गाउँपालिका १ दुम्जास्थित बिपि पार्क नजिकै रहेको टेलिकमको टावरमा गयराति बम बिस्फोट भएको प्रहरीले जनाएको छ।...

सम्बन्धित सामग्री

बुटवलमा प्रेसर कुकर बम बिस्फोट गराउने ३ जना पक्राउ

बुटवल : रुपन्देहीको बुटवलमा प्रेसर कुकर बम बिस्फोट गराउने ३ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। गत बैशाख २८ गते साँझ बुटवल-९ मिलनचोकस्थित आकासे पुल नजिकै प्रेसर कुकर बम बिस्फोट गराउने नेकपाका ३ जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले स्थानीय चुनावलाई…

बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ

बुटवलमा प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपा माओवादीका केन्द्रीय महासचिव सुरेश खनाल, केन्द्रीय सदस्य फणिन्द्र गर्तौला, गोर्खा जिल्ला इन्चार्ज शुक्रकुमार श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए ।

बुटवलको मिलनचोकमा बम बिस्फोट

२८ वैशाख, बुटवल । बुटवलको मिलनचोकमा प्रेसर कुकर बम बिस्फोट भएको छ । मिलनचोकको आकाशे पुल नजिकै बम विष्फोट भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । विष्फोटबाट भौतिक तथा मानवीय क्षति भएको छैन । घटनास्थलमा नेपाल कम्युनिस्ट पार्टी  माओवादी नाममा पर्चाहरु फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ […]

बुटवलको मिलनचोकमा बम विस्फोट, पर्चा समेत फेला

बुटवलको मिलनचोकमा बम विस्फोट भएको छ । प्रहरीका अनुशार बुटवल मिलनचोक आकासे पुलनजिक कुकर बम विस्फोट भएको हो । मिलनचोकको सनराइज बैंकको अगाडि बम विस्फोट भएको हो । बम विस्फोटबाट कुनै क्षति भएको छैन । साँझ ८ बजे १५ मिनेट जाँदा बम बिस्फोट भएको चर्को आवाज स्थानीयहरुले सुनेका थिए । बिस्फोट स्थल बुटवल उपमहानगरपालिका वडा […]

लहानको मालपोत कार्यालयमा बम बिस्फोटमा संलग्न अभियुक्त पक्राउ

काठमाडौं । लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा चैत १ गते दिउँसो बम बिस्फोट गराएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चैत एक गते दिउँसो १२ : ५० बजे सिरहा लहान नगरपालिका ८ को मालपोत कार्यालयमा कुकर बम बिष्फोट  भएको थियो ।उक्त घटनामा संलग्न भई फरार रहेका सिरहा लक्ष्मीपुर पतार...

निवर्तमान मन्त्री गोकुल बाँस्कोटाको घरमा बम बिस्फोट

निवर्तमान संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थित बन्दै गरेको घरमा प्रेसर कुकर बम बिस्फोट भएको छ । बम

सिरहा मालपोत कार्यालयमा बम बिस्फोट - Naya Patrika

सिरहा सदरमुकाममा रहेको मालपोत कार्यालय भित्र कुकर बम बिस्फोट भएको छ । मालपोत कार्यालयका कार्यालय प्रमुख राजेश द्घिवेदी मालपोत कार्यालय बारा सरुवा

सरदसिंह भण्डारीको घर नजिक प्रेसकुकर बम बिस्फोट

प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एवम् राजपाका शीर्ष नेता सरदसिह भण्डारीको महोत्तरीको औरहीस्थित घर नजिक प्रेसर कुकर बम बिस्फोट भएको छ। औरही नगरपालिका २ स्थित उनको घर नजिकै रहेको पोखरीको डिलमा गए राति १ बजेको समयमा बम बिस्फोट भएको हो। भण्डारी घरमै रहेको समयमा भएको बिस्फोटले कुनै मानविय र भौतिक क्षति नभएको महोत्तरीका एसपी कुबेर कडायतले…

सिरहामा वाम गठबन्धनको चुनावी सभामा बम बिस्फोट, गोइतले लिए जिम्मेवारी

८ मंसिर, सिरहा । एमाले–माओवादीको संयुक्त चुनावी सभामा बम बिस्फोट भएको छ । एमाले-माओवादीको वाम गठबन्धनका उम्मेदवार एवम् पूर्वमन्त्री अजय शंकर नायकको प्रचारप्रसारका लागि गरिएको सभामा कुकर बम बिस्फोट भएको हो । सिरहाको मिर्चैयास्थित नायकको चुनाव प्रचारप्रसार गर्ने स्थानमा बम बिस्फोट भए पनि मानवीय क्षती भने भएको छैन् । बिस्फोटको जिम्मेवारी अखिल तराई …

कांग्रेस उम्मेदवार चढ्ने गाडीमा बम बिस्फोट

४ मंसिर, सिमरा । बाराको सिमरामा नेपाली कांग्रेसका उम्मेदवार चढ्ने गाडीमा प्रेसर कुकर बम बिष्फोट भएको छ । बारा क्षेत्र नम्बर ४ (क) का नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार ओमकृष्ण कार्की चढ्ने गाडीमा बिहान बम विस्फोट भएको हो । सोमबार बिहान साढे पाँच बजे भएको बम विष्फोटका कारण बा १४ च …