काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का उपध्याक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले संविधानको मर्म र भावनालाई सम्मान गर्ने व्यक्तिलाई सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताएकी छिन् । कृषि विकास बैंक कर्मचारी संगठनको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले भने, 'हामीलाई राजनीतिक दलको प्रनितिधिभन्दा पनि संविधानको संरक्षण गर्ने राष्...