संविधानको मर्मलाई सम्मान गर्ने राष्ट्रपति आवश्यक : उपाध्यक्ष भुसाल

नेकपा (माओवादी केन्द्र)का उपध्याक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले संविधानको मर्म र भावनालाई सम्मान गर्ने व्यक्तिलाई सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताउनुभएको छ । कृषि विकास बैंक कर्मचारी सङ्गठनको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “हामीलाई राजनीतिक दलको प्रनितिधिभन्दा पनि संविधानको संरक्षण गर्ने राष्ट्रपति चाहिएको छ ।” कुनै राजनीतिक दललाई सघाउने गरी राष्ट्रपति पद […]

सम्बन्धित सामग्री

संविधानको मर्मलाई सम्मान गर्ने राष्ट्रपति आवश्यक छ: उपाध्यक्ष भुसाल

कृषि विकास बैंक कर्मचारी सङ्गठनको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले भनिन्, ‘हामीलाई राजनीतिक दलको प्रनितिधिभन्दा पनि संविधानको संरक्षण गर्ने राष्ट्रपति चाहिएको छ।’