काठमाडौं महानगरको दैनिक सफाइमा थपिए जनशक्ति, १५० जना ५ क्षेत्रमा बाँडेर परिचालन

काठमाडौं। काठमाडौं महानगरपालिकाले सहरी सरसफाइका लागि थप १ सय ५० जनाको थप जनशक्ति परिचालन गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका

सम्बन्धित सामग्री

पाशुपत क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन

पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाको व्यवस्थापन लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ आजैदेखि लागू गरेको जनाएको छ...

सामुदायिक प्रहरीलाई काठमाडौं उपत्यकामा विभिन्न स्थानमा परिचालन

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले सामुदायिक प्रहरीलाई उपत्यकाका विभिन्न स्थानमा परिचालन गरेको छ । उपत्यकाको सुरक्षामा आफ्नो प्रतिवद्धता जनाउँदै सामुदायिक प्रहरी परिचालन गरेको कार्यालयले जनाएको छ । सामुदायिक प्रहरीले सडक पार गर्दा पैदलयात्रुले भोग्ने गरेका समस्या सहजीकरण गर्ने बताइएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा खटिएका सामुदायिक प्रहरीले बिहान ९ बजे […]

एसईईको नतिजा सुधार गर्न काठमाडौं महानगरले शिक्षण सहजकर्ता परिचालन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधार गर्नका लागि शिक्षण सहजकर्ता परिचालन गर्ने भएको छ । पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको एसईईको नतिजा सुधार गर्नको लागि २५ जना शिक्षण सहजकर्ता र १२०

नापतौल कार्यालयद्वारा ‘डोर टोली’ परिचालन

काठमाडौं : नेपाल गुणस्तर तथा नापतौल कार्यालयले ‘डोर टोली’ परिचालन गरेको छ। कार्यालयले टोल-टोलमा पुगेर व्यवसायीलाई नाप्ने तथा तौलने यन्त्रको प्रयोग गर्न अनुमति दिनका लागि ‘डोर टोली’ परिचालन गरेको हो। कार्यालयका प्रमुख राकेशकुमार झाले नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँच तथा पुनःजाँच गर्नका लागि टोल–टोलमा ‘डोर टोली’ परिचालन गरिएको जानकारी…

निर्वाचन आयोगले घुम्ती टोली परिचालन गर्ने

१ मंसिर, काठमाडौं । निर्वाचन आयोगले देशका विभिन्न ठाउँमा घुम्ती टोली परिचालन गर्ने भएको छ । आयोगको अधिकारसमेत प्रयोग गर्ने गरी सहसचिव वा उपसचिवको नेतृत्वमा सरकारी कर्मचारी र प्रहरी लगायत रहने घुम्ती टोली परिचालन गर्न लागिएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताए । ‘आज १ गते राति १२ बजेदेखि ४ गते मतदान नसकिँदा सम्मको समय संवेदनशील […]

नेपाली कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति बनाउने

१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको समितिका सदस्य समेत रहेका नेता आनन्दप्रसाद ढुंगानाले जानकारी दिए । बैठकमा समितिका सदस्यहरुले सबै क्षेत्रमा उम्मेदवारी […]

कांग्रेसद्वारा चुनाव परिचालन समिति गठन (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले चुनवा परिचालन समिति गठन गरेको छ । कांग्रेसले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ११० सदस्यीय केन्द्रीय चुनाव परिचालन समिति गठन गरेको हाे । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय चुनाव परिचालन समिति गठन गरेका हुन् । चुनाव परिचालन समितिका सदस्यहरुको नामावली […]

काठमाडौं महानगरद्वारा सहरी सरसफाइका लागि थप १५० जना जनशक्ति परिचालन

काठमाडौं महानगरले सहरी सरसफाइका लागि थप १५० जना जनशक्ति परिचालन गरेको छ । महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको हो ।  यसअघि नियमित सरसफाईमा काम गर्ने करिब ६ सय कर्मचारी परिचालन हुने गरेको थियो । वातावरण तथा कृषि व्यवस्थापन विभागका प्रमुख सरिता राईको भनाइ छ ।   सहरी व्यवस्थापनमा नगर प्रहरी बल परिचालनका लागि महानगरलाई ५ क्षेत्रमा बाँडिएको छ । पूर्व क्षेत्र (वडा नंं. ६, ७,  ९, १०, ३१ र ३२), पश्चिम क्षेत्र (१३, १४, १५, १६, १७ ) उ

काठमाडौं महानगरपालिकाको मतगणना स्थलमा थप सुरक्षाकर्मी परिचालन (फोटो कथा)

काठमाडौं, वैशाख ३१ । कडा सुरक्षाबीच काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । मतगणनास्थलमा कार्यकर्ताहरुको भिड बढेपछि थप सुरक्षा जनशक्ति परिचालन गरि मतगणना भईरहेको छ । राष्ट्रिय सभागृहमा शनिबार विहान करिब पौने ९ बजेदेखि सुरु भएको मतगणनाको प्रारम्भीक नतीजा केहि बेरमै बाहिर आउँदै छ । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट सिर्जना […]

उपत्यकाका विद्यालयमा झाडाबान्ता फैलियो,अध्ययन गर्न स्वास्थ्यकर्मी परिचालन

काठमाडौं : काठमाडौं उपत्यकाभित्रका केही विद्यालयका विद्यार्थीहरूमा झाडाबान्ताको समस्या देखिएपछि अध्ययन गर्न स्वास्थ्यकर्मी परिचालन गरिएको छ।स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिहंका अनुसार पछिल्लो समय झाडाबान्ताको समस्या देखिएको जानकारी आएपछि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंबाट  स्वास्थ्यकर्मी परिचालन भइसकेका छन्।उनले भने,‘केही विद्यालयमा झाडाबान्ता फैलिएको भन्ने जानकारी प्राप्त भएपछि स्वास्थ्यकर्मी परिचालन भइसकेका छन्,खास के भएको हो भनी अध्ययनपछि रिपोर्ट आउँछ