वर्तमान सरकार जनताको साथमा छ : मन्त्री कार्की

इनरुवा । सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार जनताका साथमा रहेको बताएका छन् । हिजो (आइतबार) सुनसरीको हरिनगर गाउँपालिका–४ मा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको गठबन्धनको सरकार जनताको साथमा रहेको बताए । अहिलेको सरकार जनताको सुख दुःखको साथमा रहेको बताउँदै उनले आउने चैतमा […]

सम्बन्धित सामग्री

मन्त्री कार्की तेस्रो कार्यकालका लागि संसद्मा प्रवेश

काठमाडौं, १५ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं ४ बाट विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा मन्त्री कार्कीले ३० हजार चार सय ८३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदीश प्रसाद कुसियैतले ३० हजार तीन सय ७१ मत […]

कांग्रेसले गरेको प्रतिबद्धता पूरा हुन्छ : मन्त्री कार्की

काठमाडौँ,१३ कार्तिक । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसले गरेको प्रतिबद्धता सबै पूरा हुने बताएका छन्। सुनसरीको कोसी गाउँपालिका–५ मा आज लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले सो कुरा बताएको हो । उनले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कांग्रेसका उमेदवार विजयी भएपछि पार्टीले आफ्नो घोषणापत्रमा नेपाली जनतासमक्ष […]

प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्छ– मन्त्री कार्की

मोरङ, ३१ असोज । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रहरीलाई प्रविधिमैत्री बनाएर नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सकिने बताएका छन् । प्रदेश प्रहरी कार्यालय नं १ विराटनगरले ६७औँ प्रहरी दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री कार्कीले प्रविधिको प्रयोग गर्न राजमार्ग र मुख्य सडक क्षेत्रमा सिसीटिभी जडानकार्य भइरहेको बताए । मन्त्री […]

निर्वाचन निष्पक्ष र भयरहित हुन्छ– मन्त्री कार्की

काठमाडौँ,२४ असोज । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित वतावरणमा सम्पन्न हुने बताएका छन् । उनले आइतबार नेपाली कांग्रेससहित सत्ता गठबन्धनबाट सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता गराएका उनले आज सञ्चारकर्मीसँग आगामी निर्वाचनपछि मुलुकमा विकास, समृद्धि, सुशासन, […]

इञ्जिनीयरिङ क्षेत्रलाई अझै उपयोगी बनाउनुपर्छ : मन्त्री कार्की

काठमाडौँ,२२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इञ्जिनीयरिङ क्षेत्रलाई रचनात्मक, व्यावसायिक र अझै उपयोगी बनाउनुपर्ने बताएका छन् । लोकस, पुल्चोक क्याम्पसद्वारा आज आयोजित आगामी माघमा हुने प्राविधिक प्रदर्शनी मेलाका लागि विषयवस्तु विमोचन कार्यक्रममा मन्त्री कार्कीले समृद्ध नेपाल निर्माणको निमित्त इञ्जिनीयरिङ क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए । उनले भने, “समाज रुपान्तरण गर्नको निमित्त इञ्जिनीयरिङ […]

बाल साहित्यकारको संरक्षण गर्नपर्छ : मन्त्री कार्की

१२ वर्षिया वाल देखिकाको छोटो उपन्यास पोर्टन सार्वजनिक काठमाडौं, २२ साउन । सञ्चार तथा सुचना प्रबिधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले साहित्कारको सम्मान र संरक्षण गर्नु सरकारको दायीत्व भएको बताएका छन् । १२ वर्षिया वाल लेखिका गीत पछाईको अंग्रेजी छोटो उपन्यास पोर्टलको विमोचन गर्दै सो कुरा बताएका हुन् । उनले सानो उमेरमा दोस्रो पुस्तक प्रकाशन गरेर अमुल्य […]

चैतभित्र सबै नेपालीलाई खोपः मन्त्री कार्की

इनरुवा, पुस १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी चैतभित्र सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् । सुनसरीमा आयोजित विकास निर्माणसँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले खोप लगाउने विषयमा सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरिसकेको बताएका हुन् । मन्त्री कार्कीले एकजुट भएर स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तासँग आग्रह गरेका […]

विपद् व्यवस्थापनमा सामूहिक प्रयासको खाँचो छ: मन्त्री कार्की

विराटनगर, २९ कात्तिक: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकार एक्लैले मात्र गर्न नसक्ने बताएका छन् । उनले भने, “यसको रोकथामदेखि उद्धार तथा राहतसम्ममा सर्वपक्षीय समन्वय हुनुपर्छ ।” ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीसँग आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री कार्कीले सङ्घीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा […]

देउवाको सन्देश लिएर मन्त्री कार्की बालकोट

काठमाडौं, ३१ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बालकोट पुगेका छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर बालकोट पुगेको बुझिएको छ । भेटमा सदन सहज तरिकाले सुचारु गर्नेबारे सहमतिको सन्देश लिएर कार्की पुगेको बुझिएको छ । एमालेले सदन अवरोध गर्दा देश बजेटविहिन अवस्थामा छ । सरकारी खर्च रोकिएको […]