चैतभित्र सबै नेपालीलाई खोपः मन्त्री कार्की

इनरुवा, पुस १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी चैतभित्र सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् । सुनसरीमा आयोजित विकास निर्माणसँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले खोप लगाउने विषयमा सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरिसकेको बताएका हुन् । मन्त्री कार्कीले एकजुट भएर स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तासँग आग्रह गरेका […]

सम्बन्धित सामग्री

विकासप्रति सरकार प्रतिबद्ध : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी चैतभित्र सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ । सुनसरी जिल्लाका विभिन्न स्थानमा आइतबार आयोजित विकास निर्माणसँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी चैतभित्र सबैलाई खोप उपलब्ध गराउने सरकारको लक्ष्य रहेको जानकारी गराउनुभयो ।