प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गरेर मंगलबार स्वदेश फर्केका छन् । शर्मा पुस १८ देखि ३० गतेसम्म बिदा लिएर उपचारका लागि अघिल्लो साता आइतबार भारत गएका थिए ।
काठमाडौँ। प्रधानसेनापति प्रभुराम शर्मा अस्ट्रेलिया भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । साउन ९ देखि ११ गतेसम्म अष्ट्रेलियाको सिड्नीमा आयोजित चिफ अफ डिफेन्स (चोड) मा सहभागी भएका शर्मा शुक्रबार राति स्वदेश फर्केका हुन् । प्रधानसेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा स्वागत गरेका थिए । प्रधानसेनापति शर्मा अन्तर्राष्ट्रिय सुरक्षा, वातावरण, प्रविधि, […]
काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा ९ दिने लामो अस्ट्रेलिया भ्रमण सकेर स्वदेश फर्किएका छन्। साउन १२ गते त्यसतर्फ लागेका उनी शुक्रबार स्वदेश फर्किएका हुन्। अस्ट्रेलियाको सिड्नीमा अयोजित कार्यक्रममा सहभागी हुन मन्त्रिपरिषद्को निर्णयबाट प्रधानसेनापति शर्मा भ्रमणमा निस्किएका थिए। स्वदेश फिर्ता हुने क्रममा प्रधानसेनापति शर्मालाई बलाधिकृत रथि बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। प्रधानसेनापति शर्माको सम्मानमा […]
काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमण सकेर स्वदेश फर्ता भएका छन्। उनी अमेरिका, लेबनान र सिरियाको भ्रमण सकेर आइतबार साँझ स्वदेश फिर्ता भएका
काठमाडौं : अमेरिका भ्रमण सकेर प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन्। प्रधानसेनापति शर्मा तीन देशको भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका हुन्। प्रधानसेनापति शर्मा गत असार ४ गते लेबनान, सिरिया र अमेरिकाको औपचारिक भ्रमणमा गएका थिए। द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा संयुक्त राष्ट्र संघीय मिसनका विविध पक्ष एवं भावी योजनाका बारेमा जानकारी लिने उद्देश्यले प्रधानसेनापतिले लेबनान र सिरियाको भ्रमण गरेका थिए। प्रधा
प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गरेर मंगलबार स्वदेश फर्केका छन् । शर्मा पुस १८ देखि ३० गतेसम्म बिदा लिएर उपचारका लागि अघिल्लो साता आइतबार भारत गएका थिए ।