काठमाडौं, २९ साउन । सोमबार बसेको सत्ता गठबन्धन बैठकले गौर हत्याकाण्डको फाइल बन्द गर्ने निर्णय गरेको हो। गौर हत्याकाण्डमा मारिएका जति सहिद घोषणा भइसकेको र पीडित परिवारलाई सरकारले क्षतिपुर्ति दिइसकेको भन्दै फाइल बन्द गर्ने निर्णय सत्ता गठबन्धन बैठकले गरेको हो। यस्तै, बैठकले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय समिति नबनाउने निर्णय पनि गरेको छ। सुन प्रकरणमा […]