जुम्ली स्याउ ढुवानीमा राज्यले सहुलिय दिनुपर्नेमा जोड

जुम्लामा तेस्रो स्याउ महोत्सव सम्पन्न भएको छ । जुम्ली स्याउको बजार प्रवद्र्धनका लागि आयोजित दुईदिने महोत्सव सम्पन्न भएको हो । महोत्सवमा किसानले विभिन्न प्रकारका १४ वटा स्याउका स्टलमा राखिएको थियो । भने स्याउबाट उत्पादन भएका जाम जेलि, वाइनलगायतका परिकार पनि बिक्री तथा अवलोनका लागि राखिएको छ ।महोत्सवमा राखिएका स्याउ र स्याउका परिकारको अवलोकन गरिएको छ […]