अतिरिक्त शुल्कसँगै चर्को शुल्कसहित अनिवार्य होस्टल बस्नुपर्ने व्यवस्था गरिएको विरोधमा डेढ महिनादेखि नोबेल मेडिकल कलेज विराटनगर र काठमाडौं मेडिकल कलेज (केएमसी) मा अध्ययनरत एमबीबीएसका विद्यार्थी आन्दोलित छन् ।
डिलाशैनी गाउँपालिकाले पालिकाभित्र एमबीबीएस पढ्न चाहनेलाई छात्रवृत्ति दिने भएको छ। गाउँपालिकाभित्रका एमबीबीएस पढ्न चाहनेका लागि छात्रवृत्तिको आवेदन खुल्ला गरिएको छ।
२० जेठ, वीरगञ्ज । रौतहटको गढीमाई नगरपालिका–९ घर भएका रामजी रामले अन्तत: एमबीबीएस उत्तीर्ण गरेका छन् । गरीब तथा अति विपन्न समुदायका छोराछोरीले सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्दा कति भुक्तमान व्यहोर्नुपर्दोरहेछ भन्ने दृष्टान्त हुन् उनी । वीरगञ्जको नेशनल मेडिकल कलेज एण्ड रिसर्च सेन्टरबाट उनले एमबीबीएस उत्तीर्ण गरेपछि बिहीबार उनले सामाजिक सञ्जाल फेसबुकमा बुवासँगैको फोटोसहित स्ट्याटस लेखेका […]
रौतहटको गरिब परिवारमा जन्मेका रामजी रामले एमबीबीएस उत्तीर्ण गरेका छन्। अध्ययनका क्रममा विभिन्न समस्या र अप्ठ्याराहरुसँग जुधेका राम बिहीबार एमबीबीएस उत्तीर्ण भएका हुन्।
मानव हड्डीसहित पक्राउ परेका एमबीबीएस विद्यार्थी रिहा भएका छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अन्तिम वर्ष अध्ययनरत आदित्य सिन्हा मंगलबार पक्राउ परेका थिए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आउँदो मंसिर १९ गतेदेखि एमबीबीएस लगायतका कक्षा सञ्चालन हुने भएका छन् । कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणममा पुगेको र विद्यार्थी भर्ना पनि भइसकेकाले मंसिर १९ गतेबाट एमबीबीएस सञ्चालन हुने भएको हो ।प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएस लगायतका अध्ययन अनुसन्धानका कार्यक्रम सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति डा. निरेश थापाले जानकारी दिए […]
चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबीबीएस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सिरिजङ्घा गाउँपालिकाले निःशुल्क पढाउने घोषणा गरेको छ । बिहीबार गाउँपालिको नवौँ गाउँ सभामार्फत एमबिबिएस पढाउने घोषणा गरेको हो ।वर्षमा एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्ने एक विद्यार्थीलाई गाउँपालिकाको खर्चमा निःशुल्क पढाउने गाउँपालिकाले जनाएको छ । विद्यार्थीले पढाइ सकेपछि अनिवार्य दुई वर्ष गाउँपालिकाभित्र स्वास्थ्य कार्यालयमा सेवा गुर्न पर्ने गाउँपालिकाले जनाएको छ । ‘निः
काठमाडौं। अब जुम्लामा डाक्टर पढ्न पाइने बाटो खुला भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगबाट स्वीकृति मिलेसँगै कर्णालीमा डाक्टर उत्पादन हुने भएको हो। जेठ २९ गतेको आयोगको बैठकले प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरुआत गर्न स्वीकृति दिने निर्णय गरेको हो। चालु आर्थिक वर्षको शैक्षिक शत्रभित्रै कार्यक्रम सञ्चालन हुने आयोगले बताएको छ।
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले एमबीबीएस अन्तिम बर्षमा देशकै उत्कृष्ट नतिजा ल्याएको छ । नोबेलले यस बर्ष एमबीबीएस चौथो बर्षमा सत प्रतिशत नतिजा ल्याउन सफल भएको हो ।एमबीबीएस अन्तिम बर्षको परीक्षामा सामेल भएका नोबेलका १० औं ब्याचका सबै विद्यार्थी उत्तीर्ण भएको नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । ‘नोबेलका १० औं ब्याचका ४८ जना विद्यार्थी एमबीबीएस अन्तिम बर्षको परीक्षामा सहभागि भएका थिए । सहभागि सबै विद्यार्थी उत्तीर्ण भएका छन्,’ डा.शर्माले भने, ‘एम