प्रहरीले नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्छ : आईजीपी कुँवर

रूपन्देही । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताएका छन् । आज बुटवलमा इलाका प्रहरी कार्यालय बुटवलको नवनिर्मित भवन उद्घाटन गर्दै उनले सोहीअनुसार आफूले काम गरिरहेको बताए । जनताको जीउधनको रक्षा र मावन अधिकारको संरक्षण गर्दै सर्वसाधरण नागरिकको जनजीवनलाई सरल सहज र सुरक्षित प्रहरी प्रतिबद्ध रहेको उनको भनाई थियो । […]

सम्बन्धित सामग्री

उच्च पदस्थ प्रहरीको बैंक खाता चेक हुँदैछ : आईजीपी कुँवर

१२ भदौ, बुटवल । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिने बताएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन भैरहवामा उद्घाटन गर्दै कुँवरले प्रहरीको काम र व्यवहारप्रति नागरिकस्तरमा नकारात्मक छवि …

अपराध गर्ने कसैलाई प्रहरीले संरक्षण गर्दैन : आईजीपी कुँवर

काठमाडौं । नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले अपराध गर्ने कसैलाइ प्रहरीले संरक्षण नगर्ने स्पष्ट पारेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गरेको शैलेश्वर शिवपाञ्चायन मन्दिर, अमर प्रहरी उद्यान र ईलाइबेरीको एक साथ समुद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानिरिक्षक कुँवरले व्यबसायिक शुन्य सहनशिलताका साथ काम गर्न निर्देशन दिदै अपराध गर्ने जोकोहीलाई पनि प्रहरीले संरक्षण नगर्ने […]

सेवा प्रवाहमा प्रहरी अब्बल छ : आईजीपी कुँवर

गुल्मी – प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थागत हितमा काम गर्ने बानी बसाल्न आग्रह गर्नुभएको छ । बिहीवार जिल्ला प्रहरी कार्यालय गुल्मीको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।  आईजीपी कुँवरले प्रहरी भौतिकरूपमा साधन र स्रोतमा कमजाेर भए पनि नागरिकलाई सेवा प्रदान गर्ने कुरामा भने सधैँ अब्बल रहेको बताउनुभयो । नागरिकमैत्री भएर काम गर्न उहाँले प्रहरीलाई सुझाव दिनुभयाे । जिल्ला प्रहरी कार्यालय गुल्मीकाे परिसरमा पाँच वटा नयाँ भवन निर्माण भ...