अपराध गर्ने कसैलाई प्रहरीले संरक्षण गर्दैन : आईजीपी कुँवर

काठमाडौं । नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले अपराध गर्ने कसैलाइ प्रहरीले संरक्षण नगर्ने स्पष्ट पारेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गरेको शैलेश्वर शिवपाञ्चायन मन्दिर, अमर प्रहरी उद्यान र ईलाइबेरीको एक साथ समुद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानिरिक्षक कुँवरले व्यबसायिक शुन्य सहनशिलताका साथ काम गर्न निर्देशन दिदै अपराध गर्ने जोकोहीलाई पनि प्रहरीले संरक्षण नगर्ने […]

सम्बन्धित सामग्री

सुपुर्दगी सन्धि नहुँदा जीवी राईलाई ल्याउन गाह्रो भयो : आईजीपी कुँवर (भिडिओ)

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सूर्यदर्शन सहकारी ठगीको मुख्य व्यक्ति संस्थापक अध्यक्ष जीवी राई भएको बताएका छन् । राईको सन्दर्भमा प्रहरी संवेदनशील भएको बताउँदै संसद्को राज्य व्यवस्था समितिको बैठकमा उनले भने, ‘सबै इस्यूको जड त्यही मान्छे हो, उनलाई ल्याउने प्रयास गरिरहेका छौँ ।’ आईजीपी कुँवरले राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट रेड […]

वित्तीय अपराधप्रति प्रहरी गम्भीर : आईजीपी कुँवर

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले मुलुकभर वृद्धि भइरहेको आर्थिक अपराधप्रति नेपाल प्रहरी अत्यन्त गम्भीर रहेको बताएका छन् । एकपछि अर्को सहकारी ठगीका घटना बाहिर आइरहेका बेला पोखरामा आइतबार गण्डकी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै उनले आर्थिक अपराध अनुसन्धान गर्न विशिष्टिकृत ब्युरो स्थापनाको गृहकार्य भइरहेको बताए ।