एमालेबाट भावी प्रधानमन्त्री र चुनावी कमान्डर ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री र चुनावी कमान्डर तोकेको छ । ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएको एमालेले ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले […] The post एमालेबाट भावी प्रधानमन्त्री र चुनावी कमान्डर ओली appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

उपनिर्वाचनका लागि राप्रपाले तोक्यो तीन चुनावी कमान्डर

राष्ट्रिय प्रजातन्त्र पार्टीले १० वैशाखमा हुने उपनिर्वाचनका लागि चुनावी कमान्डर तोकेको छ । सोमबार केन्द्रीय

अधिकारी र पोखरेल बागमतीमा एमालेका चुनावी कमान्डर

एमाले बागमती प्रदेश कमिटीले प्रदेशको चुनावी परिचालन व्यवस्थित र प्रभावकारी बनाउन दुई बेग्लाबेग्लै निर्वाचन कमान्ड गठन गरेको छ । बागमती प्रदेश निर्वाचन समन्वय समितिको मंगलबारको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष...

बागमतीमा माओवादीले तोक्यो नेताको चुनावी जिम्मेवारी, को कहाँ खटिने ?

नेकपा (माओवादी केन्द्र), बागमती प्रदेशको पदाधिकारी र प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठकले १३ वटै जिल्लाका संघ र प्रदेशको चुनावी कमान्डर तोकेको छ। प्रदेश कार्यालय बबरमहलमा बसेको बैठकले  सबै जिल्लाका संघ र केही प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमान्डर तोकेको हो। बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज र सबै केन्द्रीय सदस्यका लागि कार्यक्षेत्र निर्धारण गरेको छ। जसअनुसार  नारायण दाहाल, सूर्य सुवेदी पथिक, ईश्वरी भट्टराईलगायत नेताहरू  चितवनमा खटिनेछन् ।  केन्द्र

माओवादीले बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमा तोक्यो चुनावी कमान्डर

नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार ललितपुरमा बसेको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी बैठकले  बागमती प्रदेशका ३३ निर्वाचनमा चुनावी कमाण्डर खटाउने निर्णय गरेको हो । बैठकलेचितवन-१ मा कन्चन खनाल, चितवन - २ मा घनश्याम दाहाल र चितवन - ३ मा  रेनु दाहाललाई चुनावी कमान्डरको जिम्मा दिएको छ ।माओवादीले काठमाडौं -१ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना श

एमालेबाट भावी प्रधानमन्त्री र चुनावी कमान्डर ओली

काठमाडौं, भदौ १३। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री र चुनावी कमान्डर तोकेको छ । ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएको एमालेले ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको […]

चुनावी कमान्डर बनेर खटिँदै लिङ्देन

काठमाडौं, २४ वैशाख । राजसंस्था र हिन्दु धर्मको एजेन्डा बोकेर चुनावी अभियानमा निस्किएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आज कास्कीको पोखरा जाँदैछन् । पोखरामा दिउँसो हुने चुनावी सभालाई लिङ्देनले सम्बोधन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । लिङ्देन पोखराको कार्यक्रमपछि भने नेपालगञ्ज जानेछन् । स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा माहोल बनाउन उनी आफैं […]

नेपाल बने एकीकृत समाजवादीका चुनावी कमान्डर

आसन्न स्थानीय तह निर्वाचनका लागि एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव नेपाललाई नै प्रमुख कमान्डर बनाएको छ । शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले नेपालको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको...

उपसभापति खड्कालाई ताेकियाे चुनावी कमान्डर

काठमाडौँ । नेपाली काँग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ । मङ्गलवार केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको र त्यसको संयोजकमा उपसभापति खड्कालाई तोकेको हो ।

कांग्रेसले तोक्यो उपसभापति खड्कालाई चुनावी कमान्डर

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ । मंगलबार केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गरिएको र त्यसको संयोजकमा उपसभापति खड्कालाई तोकिएको जानकारी दिए । समितिको सदस्य पार्टी सभापति शेरबहादुर देउवाले आपसी […]

कर्णालीका जिल्लामा एकीकृत समाजवादीले खटायो चुनावी कमान्डर

नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीले सबै जिल्लामा चुनावी कमान्डर खटाएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर प्रदेशका १० वटै जिल्लामा चुनावी कमान्डर खटाएको हो ।