काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ । नेपालका लागि अभिनाश बोहराले चौथो विकेट लिएका हुन् । खेलको १५ औं ओभरको तेस्रो बलमा केसी कार्टीलाई आउट गरेका हुन् । यससँगै कार्टी र कप्तान रोस्टन चेजको ठूलो साझेदारी तोकिएको छ । कार्टी ३८ रन बनाएर आउट हुँदा कप्तान चेज ३९ रन बनाएर […]