नेपाललाई चौथो सफलता

काठमाडौं, ८ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । दुबई क्रिकेट रंगशालामा भएको टसमा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ । खेलको २२औं ओभरमा नेपालले चौथो सफलता हात पारेको छ । नेपालका लागि आरिफ शेखले चौथो विकेट लिएका हुन् । यसअघि सोमपाल […]

सम्बन्धित सामग्री

नेपाललाई चौथो सफलता अविनासले दिलाए

काठमाडौं  :  टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई  चौथो सफलता मिलेको छ।नामिबियाविरुद्ध नेपालका अविनास बोहराले चौथो  सफलता लिएका हुन्। नामिबियाका क्याट्सम्यान जान निकोलले आक्रामक ब्याटिङ गर्दै १०१ रन बनाएका थिए। उनलाई बोहराले आउट गरेका थिए।यसअघि पहिलो विकेट करण केसीले २० रन बनााएर खेलिरहेका माइकल भान लिङगेनलाई गुलशन झाबाट क्याच आउट गराए। दोस्रो विकेटका लागि ११ रन बनाएर खेलिरहेका जेपी कोट्जेलाई रोहित पौडेलको बलमा प्रदिप याद

भारतविरुद्धको खेलमा नेपाललाई एकपछि अर्कौ गर्दै चौथो सफलता

काठमाडौं, असोज १६ । १९ औँ एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाललाई चौथो सफलता भेटेको छ। सय रन बनाएका भारतका यशस्वी जयसवाललाई नेपालले आउट गरेको छ। अविनाश बोहराको बलिंगमा दिपेन्द्रसिंह ऐरीले उनलाई आउट गरेका हुन्। क्वार्टरफाइनल खेलमा पहिले ब्याटिङ गरिरहेको भारतको पहिलो नम्बरमा मैदान उत्रेका जयसवालले मात्र ४८ बलमा सय रन पुरा गरेका हुन्। उनले ८ […]

पाकिस्तानविरुद्ध नेपाललाई चौथो सफलता

काठमाडौं- एसिया कप क्रिकेटमा नेपाललाई चौथो सफलता मिलेको छ । पाकिस्तानले २८औँ ओभरको पाँचौँ बलमा आगा सलमानका रूपमा चौथो विकेट गुमाएको छ । उनलाई सन्दीप लामिछानेले कुशल भुर्तेलद्वारा क्याच आउट गराएका छन् । यसअघि पाकिस्तानले २३ दशमलव चार ओभरमा मोहमद रिजवानलाई तेस्रो विकेटको रूपमा गुमाएको थियो । रिजवानले ५० बलमा छ चौकाको मद्दतमा ४४ रन […]

युएईविरुद्ध सोमपालले लिए तिन विकेट, नेपाललाई चौथो सफलता

काठमाडौं, ४ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले यूएईविरुद्ध खेल्दैछ । नेपालले टस हारेर बलिङ गर्दैछ । सारजाह क्रिकेट मैदानमा जारी खेलमा ११औं ओभर चलिरहँदा नेपालले चौथो सफलता हात पारेको छ । नेपालका लागि सोमपाल कामीले तिन विकेट लिए भने करण केसीले एक विकेट लिए । […]

नेपाललाई चौथो सफलता

काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध वलिङ गरिरहेको छ । शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले चौथो विकेट निकालेको छ । पीएनजीका हिरीहिरीलाई दिपेन्द्र सिंह ऐरीले रनआउट बनाए । पहिलो विकेट आरिफ सेखले लिएका थिए भने दोस्रो विकेट कप्तान सन्दीप लामीछानेले लिएका लिए । ज्ञानेन्द्र मल्लले तेस्रो विकेट […]

नेपाललाई चौथो सफलता, अविनाशले लिए एकै ओभरमा युएईका दुई विकेट

काठमाडौँ– आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत युएईविरुद्धको सेमिफाइनलमा नेपाललाई चौथो सफलता मिलेको छ। नेपालका लागि अविनाश बोहोराले युएईका मोहम्मद उस्मान र मोहम्मद वासिमलाई आउट गरेका हुन्। अविनाशले एकै ओभरमा दुई विकेट लिएका हुन्। यसअघि कप्तान सन्दीप लामिछानेले भिर्त्या अरविन्द र जितेन्द्र मुखियाले चिराग सुरीलाई आउट गरेका थिए।

नेपाललाई चौथो सफलता, अभिनासले लिए दुई विकेट

काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि अभिनास बोहोराले लगातार दुई विकेट लिए । उनले तेस्रो र चौथो विकेट लिएका हुन् । नेपालका लागि पहिलो विकेट जितेन्द्र मुखिया र दोस्रो विकेट कप्तान सन्दीप […]

नेपाललाई चौथो सफलता

काठमाडौँ, ९ फागुन। आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ । ओमान स्थित अल अमेरात मैदानमा जारी खेलमा नेपालका लागि अभिनस बोहराले चौथो विकेट हात पारेको हो। त्यस्तै, तेश्रो विकेट र्यान पठानको थियो। उनी रन आउट भएका थिए ।

नेपाललाई चौथो सफलता, दीपेन्द्रसिंह ऐरीले लिए विकेट

काठमाडौं। मलेसियाविरुद्धको त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाललाई चौथो सफलता मिलेको छ। आठौं ओभरको पाँचौं बलमा उपकप्तान दीपेन्द्रसिंह ऐरीले सेद अजिजलाई आसिफ शेखमार्फत् क्याच गरेका हुन्। आठौं ओभर सकिँदा मलेसिया ५२/४ को स्थितिमा छ। यसअघि सोमपाल कामी र करण केसीले एक-एक विकेट लिएका थिए। अर्को विकेट लिर्ने क्रममा अहमद फैजलाई विकेटकिपर विनोद भण्डारीले रन आउट बनाएका हुन्।