काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भोलि बिहान बस्ने भएको छ । नयाँ गठबन्धन बनेर पार्टी सरकारमा गएपछि त्यसको समीक्षा तथा आगामी कार्ययोजना बनाउन अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका हुन् । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न शुक्रबारका लागि सचिवालय बैठक बोलाइएको पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । बैठकमा पछिल्लो गठबन्धन, सरकारमा […]