दिल्लीबाट ११ वर्षीया बालिकाको उद्धार, वीरगंजमा ल्याएर परिवारको जिम्मा लगाइयो

वीरगंज : वीरगंजकी ११ वर्षीया एक बालिकालाई भारतको राजधानी नयाँ दिल्लीबाट उद्धार गरिएको छ। वीरगंज-१५ लक्षमानवास्थित घरबाट गत ११ जुलाईमा बिहान ७ बजेदेखि उनी बेपत्ता भएकी थिइन्। करिब ३ महिनापछि उनलाई फेला पार्न र परिवारमा फिर्ता ल्याउन ‘केआई नेपाल आफन्त नेपाल’ संस्थाले मद्दत गरेको हो। उद्धार गर्ने संस्थाका भारत प्रमुख…

सम्बन्धित सामग्री

भारत लैजान लागिएका पाँच बालिकाको उद्धार

जिल्ला प्रहरी कार्यालय बाराले भारत लैजान लागिएका पाँच जना बालिकाहरुको उद्धार गरी परिवारको जिम्मा लगाएको छ।...

१३१ महिला तथा बालिकाको उद्धार

एक वर्षको अवधिमा विराटनगरको रानी नाकाबाट १ सय ३१ महिला तथा बालिकालाई उद्धार गरिएको गैरसरकारी संस्था माइती नेपालले जनाएको छ । भारततर्फ बेचबिखनका लागि लग्दै गरेको अवस्थामा उनीहरूको उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको उक्त संस्थाको दाबी छ ।

१ सय ३१ महिला तथा बालिकाको उद्धार

एक वर्षको अवधिमा विराटनगरको रानी नाकाबाट १ सय ३१ महिला तथा बालिकालाई उद्धार गरिएको गैरसरकारी संस्था माइती नेपालले जनाएको छ । भारततर्फ बेचबिखनका लागि लग्दै गरेको अवस्थामा उनीहरूको उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको उक्त संस्थाको दाबी छ ।

जोखिममा रहेका दुई बालिकाको रौतहटबाट उद्धार

रौतहट : प्रहरीले जोखिममा रहेका दुई बालिकाको उद्धार गरेको छ। मंगलबार जिल्लाको गौर नगरपालिका– ५ स्थित नेपाल–भारत मैत्री अनाथ आश्रमबाट अत्यधिक जोखिममा रहेका बालिकालाई उद्धार गरेको प्रहरीले जनाएको हो। अन्दाजी वर्ष १३ की मनिषा कुमारी र ७ वर्षकी खुसीकुमारीको उद्धार गरी अस्थायी संरक्षण केन्द्रका कार्यक्रम संयोजक मुकेश कुशवहालाई जिम्मा लगाएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका कार्यालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतल

बालगृहबाट एघार बालिकाको उद्धार

असहाय, टुहुरा र बेवारिसे बालबालिका संरक्षणका नाममा कपनस्थित केयर बालगृह सञ्चालकले आर्थिक लाभ लिएको जनगुनासोका आधारमा बुधबार बालगृहमा आश्रित ११ जना बालिकाको उद्धार गरिएको छ । राष्ट्रिय बाल अधिकार परिषद् र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त प्रयासमा ती बालिकाको उद्धार गरी अभिभावक हुनेहरूलाई अभिभावकको जिम्मा लगाइएको छ । अभिभावक नभएकालाई हिमाली नवीन समाजको संरक्षणमा राखिने भएको छ ।