सरावलमा कांग्रेसका बागी एउटै चुनाव चिन्ह लिएर प्रचारमा

१८ वैशाख, परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार एउटै चुनाव चिन्ह लिएर प्रचारमा लागेका छन् । अध्यक्ष उम्मेदवार राधेश्याम चौधरी र उपाध्यक्ष पदका उमेदवार प्रदीपकुमार अग्रहरीले स्वतन्त्रबाट खानेपानीको ‘धारा’ चुनाव चिन्ह लिएका हुन् । चुनाव प्रचारप्रसारमा रहेका उनीहरुले मतदातारुलाई भोट दिन सहज हुने भन्दै एउटै चिन्ह लिएको बताए । […]

सम्बन्धित सामग्री

कांग्रेसका बागी दिनेश कोइरालालाई माछा, एमालेको समर्थन

नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले चुनाव चिन्ह माछा पाएका छन् । निर्वाचन कार्यालयले बुधबार कोइरालालाई चुनाव चिन्ह माछा दिएको हो ।

कांग्रेसका बागी अमरेश सिंहले पाए चुनाव चिह्न माछा

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका अमरेशकुमार सिंहले चुनाव चिह्न माछा पाएका छन् । उनलाई निर्वाचन आयोगले बुधबार माछा चुनाव चिन्ह दिएको हो । कांग्रेस पार्टी सभापतिले टिकट वितरणमा अन्याय र पक्षपात गरेको उनी बागी उम्मेदवार बनेका थिए ।  कांग्रेसले सर्लाही–४ बाट नाग...

नमूना मतपत्रमा चुनाव चिन्ह नराखिएकाे भन्दै उम्मेदवार धर्नामा

जनकपुरधाम- निर्वाचन आयोगले आफ्नो आधिकारिक वेभसाइटमा राखेकाे नमूना मतपत्रमा आफ्नो चुनाव चिन्ह नराखेकाे भन्दै धनुषाकाे जनकपुरधाम उपमहानगरपालिकाका एक स्वतन्त्र उम्मेदवार धर्नामा बसेका छन् । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले आफ्नो चुनाव चिन्ह घण्टाघर मतपत्रमा  नराखेकाे का...

जनकपुरधाममा कांग्रेसका बागी उम्मेदवार साहको चुनाव चिन्ह घण्टाघर – देशसञ्चार

जनकपुरधाम– नेपाली कांग्रेसबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका मनोज साहले चुनाव चिन्ह घण्टाघर पाएका छन्। सत्ता गठबन्धनमा जनकपुरधाम

जनकपुरधाममा कांग्रेसका बागी उम्मेदवार साहले पाए ‘घण्टाघर’ चुनाव चिन्ह

जनकपुरधाम । नेपाली कांग्रेसबाट विद्रोह गरी जनकपुरधामको मेयरमा बागी उम्मेदवार बनेका मनोज साहले चुनाव चिन्ह ‘घण्टाघर’ पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज स्वतन्त्र मेयरका उम्मेदवार साहलाई ‘घण्टाघर ‘चुनाव चिन्ह प्रदान गरेको हो । साहलाई उम्मेदवारी फिर्ता लिन कांग्रेसका नेताहरू दबाब दिएका थिए । तर उनले उम्मेदवारी फिर्ता नलिई प्रतिस्पर्धामा उत्रेका छन् । सत्ता गठबन्धनको […]