मौसम बिग्रिएपछि आन्तरिक उडान प्रभावित, पोखरा विमानस्थल पनि बन्द :: Pahilopost.com

काठमाडौँ : देशको मध्य तथा पश्चिमको केही भूभागमा विकसित प्रणालीका कारण उपत्यका लगायत देशका धेरै जसो स्थानहरुमा मेघ गर्जन तथा चट्टयांग सहित वर्षा भइरहेको छ।  यसका कारण बिहान सबेरैदेखि काठमाडौँ विमानस्थलबाट हुने आन्तरिक उडानहरु प्रभावित भएका छन्। पोखरा विमानस्थल पनि मौसमका कारण बन्द हुँदा यति एयरलाइन्सले बिहान ८ बजेको उडान रद्द

सम्बन्धित सामग्री

अंग्रेजी नयाँ वर्षमा पोखरा विमानस्थल सञ्चालन गर्ने तयारी

१६ जेठ, काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२३ जनवरी १ देखि पोखरा विमानस्थलमा सञ्चालन गर्ने तयारी भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीका अनुसार जनवरी १ अर्थात पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गर्ने लक्ष्य अनुसार काम भैरहेको छ । सोमबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले पोखरा विमानस्थल सञ्चालनमा भएको […]

युगान्डाकै शैलीमा चीनको कब्जामा पुग्न सक्छ पोखरा विमानस्थल !

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ०७९ वैशाखसम्म निर्माण सम्पन्न गर्ने गरी काम भईरहेको छ। प्राधिकरणले २०२२ जनवरी १ (पुस १७ गते) बाट आन्तरिक उडान सुरु गर्ने तयारी गरेको छ। प्रोजेक्ट म्यानेजर प्रदिप ...