दल विभाजन सम्बन्धी अध्यादेश आएमा सशक्त खबरदारी गर्ने एमालेको निर्णय

काठमाण्डौ - नेकपा एमालेले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएमा त्यसको सशक्त प्रतिकार र खबरदारी गर्ने निर्णय गरेको छ ।  आज मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले सरकारले एमाले फुटाउने नियतले अध्यादेश ल्याउन लागेको भन्दै त्यसमा गम्भीर आपत्ति रहेको र अध्यादेश ल्याएमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।  दल फुटाउने अध्यादेश ल्याउने तयारी गर्नु लोकतान्त्रिक विधि विपरीतको काम भएको एमालेको ठहर छ ।  एक महिनासम्म संसदलाई कुनै पनि विधेयक नदिएर कामविहीन बनाउने र अकस्मात् अधिवेशन अन्त्य गरेर दल फुटाउने अध्य...

सम्बन्धित सामग्री

दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको छ । मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । बैठकले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै […]

दल विभाजन सम्बन्धी अध्यादेश आए सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को मंगलबार बसेको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ ।   ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसेकाे एमालेको स्थायी कमिटी  बैठकले एक महिनासम्म संसद विजनेशबिहिन बनाएर हठात् रुपमा संसद अधिवेशन अन्त्य गरेको निष्कर्श निकालेको छ ।